arthik abhiyan
अभियान परिशिष्ट
स्नातक विशेष : उच्च शिक्षाको प्रारम्भ
NA
काठमाडौं । १२ कक्षा उत्तीर्णपछि स्नातक तहमा कम्प्युटर इन्जिनीयरिङ पढ्ने सोच बनाएका गोरखा, पालुङटार–६ का मित्र देवकोटा छात्रवृत्ति कोटामा नपरेपछि बाध्य भएर सामुदायिक क्याम्पसमा भर्ना भए । पाटन बहुमुखी क्याम्पसमा बीएससी इन फिजिक्स चौथो वर्षमा अध्ययनरत उनी हाल आफ्नो खर्च जुटाउन लगनखेलको क्याफेमा...

स्नातक विशेष : अभिभावकको कर्तव्य कि बाध्यता ?
NA
नुवाकोटका कृष्णप्रसाद सापकोटा कक्षा १२ उत्तीर्ण आफ्नो छोरालाई स्नातक भर्ना गराउन आफ्नी श्रीमतीका कान र घाँटीका गहना बेचेर काठमाडौं आएका छन् । उनको चाहना छ, छोराले काम नगरी मन लगाएर स्नातक पढोस् मात्रै । तर  प्रतिमहीना रू. ५ हजार कोठाभाडा, मासिक खर्च, कलेजको शुल्क, खाजा खर्च यी सबैको हिसाब गर्दा...

स्नातक विशेष : बीमांकी विज्ञानमा सुनौलो भविष्य
NA
काठमाडौं । हाल नेपालको शिक्षाक्षेत्रमा धेरै शैक्षिक कार्यक्रम थपिएका छन् । विज्ञान, प्रविधि र अर्थतन्त्रका नयाँ विषयमा समेत यहाँका कलेज/विश्वविद्यालयमा अध्यापन हुने गरेको छ, जसले गर्दा विद्यार्थीलाई विषय छनोटका विकल्प पनि बढेका छन् । यस्ता विषयमध्ये एक एक्च्युअरियल साइन्स (बीमांकी विज्ञान) पनि हो ।...

उपयुक्त ब्याचलर डिग्री कहाँ र कसरी पाउने ?
NA
जीवनमा नयाँ चरण वा आयाम शुरू गर्नुपर्दा उत्साहसँगै तनाव पनि महसूस हुन्छ । यस्तै अवस्था ब्याचलर शुरू गर्नुअघि धेरैलाई हुन्छ । कक्षा १२ पछि तपाईं सीधै काममा लाग्नुभयो भने पढाइलाई जस्तो खासै सोच्नु नपर्ला । तर, अध्ययनलाई नै अघि बढाउने हो भने धेरै कुरामा विचार पु¥याउनुपर्छ । ब्याचलरमा उपयुक्त डिग्री...

पार्टटाइम स्टडी गरे पनि हुन्छ, कामचाहिँ सिक्नुपर्‍यो
NA
पढाइ सकिनेबित्तिकै जागीर पाइहाल्ने वा योग्य मानिने अवस्था अब रहेन । शैक्षिक प्रमाणपत्र बलियो भए पनि प्रयोगात्मक ज्ञान नहुँदा फिल्डमा गएर काम गर्न सकिँदैन । त्यसैले सम्बन्धित कार्यक्षेत्रमा सजिलै अभ्यस्त हुन पढाइसँगै काम गर्नु जरुरी ठान्छन् मेरो जब डटकम संस्थापक, अध्यक्ष एवं प्रबन्ध निर्देशक शैलेन्द्...

कलेज प्रोफाइल : अनुसन्धानमूलक शिक्षणमा अगाडि युनिग्लोब
NA
अनुसन्धानमूलक शिक्षणमा आधारित भई अगाडि बढिरहेको युनिग्लोब कलेजटमा बीबीए, बीबीए–बीआई तथा एमबीएका शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् । वर्षका १६ ओटा रिसर्च जर्नल प्रकाशन गर्ने कलेजका विद्यार्थीद्वारा अनुसन्धान गरी तयार पारिएका अनुसन्धानात्मक लेखहरू आफ्नो साथै विभिन्न देशका विश्वविद्यालयका जर्नलहर...

कलेज प्रोफाइल : अभ्यासमा जोड दिने नेश्फिल्ड
NA
लगनखेलस्थित नेश्फिल्ड कलेजमा बीबीएस, बीए, बीएएसडब्ल्यू, बीएचएम, बीसीए, बीबीएम र एमबीएसका कार्यक्रम सञ्चालनमा छन् । सरसफाइ, रक्तदान, फुड फियस्ता, सोसल वर्क क्याम्पका साथै जनचेतनामूलक कार्यक्रममा सक्रिय गराई कलेजले विद्यार्थीमा सामाजिक, मानवीय गुणका साथै व्यवस्थापकीय कौशल पनि विकास गराउँछ । शैक्षिक गु...

कलेज प्रोफाइल : पार्टटाइम पढ्नेको रोजाइ साउथ वेस्टर्न बिजनेश कलेज
NA
बीबीए शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको साउथ वेस्टर्न बिजनेश कलेजले कामका कारण नभ्याउने विद्यार्थीका लागि पार्टटाइम पढ्ने समेत व्यवस्था गरेको छ । बिहानका कक्षा पढेर काममा जानुपर्ने विद्यार्थीले नभ्याउने कक्षा छोड्न पाउने सुविधा कलेजले दिएको हो । विद्यार्थीले यसरी छोडिने कक्षाका नोट तथा प्रिजेन्टेस...

कलेज प्रोफाइल : अन्तरराष्ट्रिय स्तरको जनशक्ति निर्माणका केन्द्रित डीएभी
NA
सन् २००३ मा बीबीए र बीबीएस जस्ता शैक्षिक कार्यक्रमसहित शुरू भएको डीएभी कलेज अन्तरराष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्न केन्द्रित छ । हाल यस कलेजले बीबीएम, बीएससी, बीसीए तथा एमबीएस जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।  ख्यातिप्राप्त व्यवसायी, दक्ष शिक्षक, अनुसन्धान, कार्यक्रम विकास स...

कलेज प्रोफाइल : मानवीय गुण विकास गराउने साउथ वेस्टर्न स्टेट कलेज
NA
काठमाडौंको वसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजमा हाल ३३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २०६६ सालमा १३६ जना विद्यार्थीबाट शुरू भएको यो कलेजले अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको संयुक्त छलफलद्वारा तय गरिने शिक्षण पद्धति अवलम्बन गरी शैक्षिक गुणस्तर बलियो बनाएको छ । बीसीए, बीबीएम, बीबीएस, ब...