arthik abhiyan
खेल
एशिया कप क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलंका    
NA
भदौ ४, काठमाडौं । यसै महीना श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलंकाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।      यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलंकाको सामना गर...

साफ च्याम्पियनशिप : नेपालको प्रतिस्पर्धा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग
NA
साउन २३, काठमाडौं । भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।   भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागित...

विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा, नेपालको पहिलो खेल कुवेतसँग
NA
साउन २१,काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले मंगलवार प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ ।   नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा...

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु  
NA
साउन  १९, चिप्लेढुंगा (पोखरा) । नेपालमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ ।  राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको...

टी–२० विश्वकप  क्रिकेट  खेल्ने नेपालको सपना अधुरै
NA
१२ साउन, काठमाडौं (अस)। आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपाल पराजित भएको छ ।   सिंगापुरसँग पराजयसँगै नेपालको टी–२० विश्वकप खेल्ने सपना अधुरै रहन पुगेको छ ।  आइतवार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुरले एसिया फाइनलको उपाधि मात्र जितेन,...

 नेपालले कुवेतलाई हरायो  
NA
 साउन ११,  काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ ।      सिंगापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा शनिवार भएको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै नेपालले...

प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी, चपाइस्थित चौतारीको खरबारी उपयुक्त रहेको प्रारम्भिक निष्कर्ष
NA
साउन १०, कास्की । नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्मका लागि  तय भएको १३औं दक्षिण एशियाली खेलकूद (साग)मा प्याराग्लाइडिङ खेलको प्रतिस्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ । प्याराग्लाइडिङको प्रतिस्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेलकूद परिषद्, पश्चिमाञ्...

टी–२० विश्वकप एशिया छनौट : नेपालद्वारा मलेशिया पराजित
NA
साउन ८,काडमाडौं (अस) । आईसीसी टी–२० विश्वकप अन्तर्गत एशिया छनोट प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा नेपालले मलेशियालाई ७ विकेटले पराजित गरेको छ ।  सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा भएको खेलमा मलेशियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गरेको...

टी–२० विश्वकप एसिया छनौट : कतारसँग नेपाल पराजित    
NA
साउन ७, काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौट अन्तर्गतको पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिंगापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा मंगलवार भएको खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कतारलाई जीतका लाग...

   रंगशाला निर्माणको काम पुनः शुरु हुँदै   
NA
 साउन ६,  चितवन । राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको रोकिएको निर्माणकार्य मंगलवारबाट शुरु गरिने भएको छ ।            यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्का...