arthik abhiyan
प्रदेश-कर्णाली
‘एप्पल टुरिज्म’का रुपमा चिनाउन जुम्लामा स्याउ महोत्सव हुँदै
NA
भदौ ४, सिञ्जा । जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे...

‘स्थानीय उत्पादन नै समृद्ध कर्णालीको आधार’
NA
सुर्खेत (अस) । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कर्णालीको समृद्धिको आधार स्थानीय उत्पादन भएको बताएका छन् । कर्णाली प्रदेश सभाको चौथो अधिवेशनको २३औं बैठकलाई सोमवार सम्बोधन गर्दै उनले जलविद्युत्, सिँचाइ, खानेपानी, माछापालन र पर्यटनलाई जरुरी परियोजनाको अभिन्न अंगका रूपमा लिनुपर्ने बताए ।...

कर्णालीमा मझौला र ठूला उद्योग दर्ता शून्य
NA
दैलेख । कर्णाली प्रदेश सरकारले प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई पटकपटक आह्वान गरे पनि गत आर्थिक वर्षमा मझौला तथा ठूला उद्योग दर्ता शून्य देखिएको छ । गत आव २०७५/७६ मा प्रदेशमा एउटा पनि मझौला र ठूला उद्योग दर्ता नभएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको हो ।  प्रदेशका...

कर्णालीको समृद्धि झ्याउ, च्याउ र स्याउबाट मात्र सम्भव : अध्यक्ष तिमिल्सिना
NA
भदौ ३, वीरेन्द्रनगर  । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद  तिमिल्सिनाले कर्णालीको समृद्धि झ्याउ, च्याउ र स्याउबाट मात्र सम्भव  भएको बताएका  छन् ।   कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै सोमवार अध्यक्ष  तिमिल्सिनाले कर्णालीको समृद्धिका लागि यहाँ पाइने झ्याउ, च्याउ र स्या...

कर्णालीमा प्यान लिने बढे
NA
सुर्खेत । कर्णाली प्रदेशका जिल्लाहरूमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या बढेको छ । आन्तरिक राजस्व कार्यालय, सुर्खेतबाट पछिल्लो ३० दिनमा मात्र ११ हजार २०८ जनाले प्यान लिएका छन् । यस्तै २ महीना अवधिमा २१ हजार एक सय ९ जनाले प्यान प्रमाणपत्र लिएको कार्यालयले बताएको छ । यसैगरी जुम्लाबा...

व्यावसायिक तरकारी खेतीबाट लाखौं आम्दानी
NA
दैलेख । खोला छेउको बस्ती, नजीकै तरकारी फार्म । लटरम्म तरकारी । मेहनत पनि कम छैन । मातृभूमिमै केही गर्न सकिन्छ भन्ने अठोटका साथ दैलेखको डुंगेश्वर गाउँपालिका–६ का देवेन्द्र गोदारले २०७२ सालमा ‘उन्नति एग्रो फार्म’ स्थापना गरे, जसको प्रतिफलस्वरूप अहिले उनले वार्षिक लाखौं रुपैयाँ यही कर...

नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क मिटरबक्स
NA
भदौ २, जाजरकोट । नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ । सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३  वडाका  विपन्न परिवारलाई ती वडा कार्यालयले गरेको सिफारिशका आधारमा ४९३ थान मिटर निःशुल्क रूपमा वितरण...

‘हेलो किसान’ मा गुनासो न्यून, एक वर्षमा ४ ओटा मात्र  
NA
भदौ १, सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको ‘हेलो किसान कार्यक्रम’ मा गुनासा आउन छाडेको छ । किसानका समस्या तत्काल समाधान गर्ने उद्देश्यले मन्त्रालयले छ महीनाअघि शुरु गरेको कार्यक्रममा प्रभावहीन बन्न पुगेको हो ।  किसानले आफ्ना गुनासा...

दैलेखमा विकास खर्च उत्साहजनक, संघीय सरकारबाट प्राप्त बजेटमा ९७.९१% प्रगति
NA
भदौ १, दैलेख । दैलेखमा आर्थिक वर्ष २०७५/७६ का लागि संघीय सरकारबाट प्राप्त बजेटमध्ये ९७ दशमलव ९१ प्रतिशत रकम खर्च भएको छ । गत वर्ष संघीय सरकारबाट दैलेखमा ५ अर्ब ६५ करोड ९६ लाख ७१ हजार ४३९ रुपैयाँ ४५ पैसा बजेट विनियोजन भएको थियो । जसमा ५ अर्ब ५४ करोड १५ लाख ७० हजार ९०५ रुपैयाँ बराबरको बजेट खर्च भएको छ...

मनै लोभ्याउने महावु धाम !
NA
साउन ३१, दैलेख । जब बर्षायाम शुरु हुन्छ, तब बेला–बेलामा पर्ने सिमसिम पानीसँगै अग्ला र अँध्यारा लेकहरु पनि विस्तारै रंग फेर्दछन् । बर्षामा पाटनको भित्रि गोलार्धमा रहेको तालमा पनि पानी टमक्क भरिन्छ । हरिया मैदान माथि फुलेका रंगिविरंगि फूलहरु सिरसिर हावासँगै लहराइरहेका हुन्छन् त अर्कातिर पाटन वरि...