arthik abhiyan
प्रदेश समाचार
मध्यपहाडी लोकमार्गको काम सुचारु
NA
पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा रोकिएको काम पुनः सुचारु भएको छ । असार पहिलो सातादेखि रोकिएको काम मंगलवारदेखि पुनः शुरू भएको लोकमार्ग आयोजना कार्यालय, पर्वतले जानकारी दिएको छ । जिल्लाको पूर्ववेतनीबाट १०५ जना कामदारले काम थालेको लोकमार्ग आयोजना कार्यालय, पर्वतका प्रमुख आशिष थापामगरले बताए...

ग्वारखोलामा १८ किमी तटबन्ध
NA
घोराही । दाङको ग्वारखोलाको दायाँबायाँ क्षेत्रमा पक्की तटबन्ध गरिने भएको छ । खोलाले दिन प्रतिदिन खेतीयोग्य जमीन बगाउन थालेपछि तटबन्धको योजना अघि सारिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गणेश मरासिनीले बताए । उनका अनुसार खोलाको १८ किलोमिटर क्षेत्रमा पक्की तटबन्ध गरिनेछ । तटबन्धक...

घरजग्गा रजिस्ट्रेशनबाट १४ करोड संकलन
NA
रौतहट (अस) । मालपोत कार्यालय, चन्द्रनिगाहपुरले गत आर्थिक वर्ष २०७५/७६ मा घरजग्गा रजिस्ट्रेशनबाट रू. १४ करोड ५१ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया तथा वृन्दावन नगरपालिकाका सेवाग्राहीको घरजग्गा रजिस्ट्रेशन गरेबापत उक्त राजस्व संकलन गरेको हो । संकलित राजस्वको...

चितवनमा साउन महीनामा ९ हजारले प्यान लिए 
NA
चितवन (अस) । चितवनमा गत साउनमा ९ हजार जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । सरकारले तलब तथा पारिश्रमिक लिनेहरूका लागि प्यान अनिवार्य गरेसँगै आन्तरिक राजस्व कार्यालय, भरतपुरबाट प्यान लिनेहरूको संख्या उल्लेख्य बढेको छ । गत साउनमा ८ हजार ९ सय ११ जनाले प्यान लिएको कार्यालयका सूचना अधि...

मदिरा विक्रीमा प्रतिबन्ध नलगाउन आदेश
NA
रुकुम पश्चिम । रुकुम पश्चिममा मदिरा विक्रीमा प्रतिबन्ध नलगाउन उच्च अदालत सुर्खेतले आदेश दिएको छ । साउन २९ गते उक्त अदालतका मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायाधीश सुदर्शन देव भट्टको संयुक्त इजालाशले सरकारबाट इजाजत प्राप्त गरी सञ्चालन गरेका व्यवसाय नरोक्न आदेश दिएको हो ।  स्थानीय सरकारले मदिर...

५२.५ मिटर ठाडो पेनस्टक जडान
NA
दोलखा (अस) । दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ठाडो सुरुङ (तल्लो र माथिल्लो) मा ५२ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । पेनस्टक पाइप जडान गर्न शुरू गरिएको दुई महीनामा उक्त पाइप जडान गरिएको हो । गत असार १ गतेदेखि पाइप जडान शुरू भएको थियो ।  तल्लो भर्टिकल साफ्टमा ४...

पितलको मुर्तिमा सुनको जलप लगाएर करीब १६ लाखमा विक्री, ५ जना पक्राउ
NA
भदौ ४, दाङ । पितलको मुर्तिलाई सुनको जलप लगाई रू. १५ लाख ८९ हजार ५ सयमा विक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट करीब ५  किलोको पितलको बुद्धको मुर्ति ल्याएर सुनको जलप लगाई नेपाल–भारत सीमास्थित दाङको भैसाही नाकामा भारतीय नागरिकलाई विक्री गरी फर्कने क्रममा रकमसहित उनीहर...

भेरी–बबई बहुउद्देश्यीय आयोजना : मुआब्जा बहिष्कार गर्ने चेतावनी  
NA
भदौ ४, सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले चल्तीको दरभन्दा निकै कम मूल्य तोकेको भन्दै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।      यही साउन २९ गते बसेको मु...

८० ओटा सटरबाट वार्षिक ६६ लाख आम्दानी 
NA
भदौ ४, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सटर भाडाबाट वार्षिक रू.६६ लाख आम्दानी  गर्ने गरेको छ ।  उपमहानगरपालिकाकाले बनाएको साना र ठुला गरि ८० ओटा सटरबाट भाडावापत सो रकम आम्दानी हुने गरेको हो । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ५३ ओटा सटर नयाँ निर्माण गर्न शुरु गरेको छ । ४२ ओटा बस...

करीब १८ करोड हिनामिना गर्ने शाखा प्रबन्धक पक्राउ    
NA
भदौ ४, घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई पक्राउ गरेको छ । बैंकको करीब रू.१८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार आरोपित ब...