arthik abhiyan
प्रदेश-सुदूरपश्चिम
कञ्चनपुरमा ३७ करोड ११ लाख बेरुजू
NA
महेन्द्रनगर (अस) । कञ्चनपुरका ९ ओटा स्थानीयमा आर्थिक वर्ष २०७४/७५ मा ३७ करोड ११ लाख रुपैयाँ बेरुजू रहेको छ । महालेखा परीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनले कञ्चनपुरको बेरुजू उल्लेख गरेको हो । प्रतिवेदनअनुसार कञ्चनपुरको स्थानीय तहमा भीमदत्त नगरपालिकाको सबैभन्दा बढी बेरुजू देखिएको छ । सो नगर...

माथिल्लो चमेलिया जलविद्युत्को निर्माण कात्तिकदेखि
NA
धनगढी । माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण आगामी कात्तिकदेखि शुरू हुने भएको छ । आयोजना निर्माणका लागि कानूनी प्रक्रियाहरू सम्पन्न भइसकेकोले अब लगानीका लागि बैंकहरूसँग आवश्यक छलफल भरहेको निर्माण कम्पनी अपि हाइड्रो पावरका निर्देशक महेन्द्र न्यौपानेले बताए । दार्चुलास्थित ४० मेगावाटको उक्त...

माथिल्लो चमेलिया जलविद्युतको पीपीए : लागत अनुमान रू.७ अर्ब २० करोड
NA
भदौ १, धनगढी । दार्चुला जिल्लामा रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणका लागि पीपीए (विद्युत् खरीद–विक्री) सम्झौता भएको छ ।  दार्चुलाको गुल्जरमा ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपि हाइड्रो पावर...

भ्रमण वर्ष सफल पार्न नगरपालिकाद्वारा पर्यटकीय गन्तव्यको तिव्र प्रचारप्रसार 
NA
भदौ १, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउनका लागि पर्यटकीय क्षेत्रमा प्रचार सामग्री राख्न थालेको छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाका क्षेत्रका सबै पर्यटकीय क्षेत्रमा प्रचारप्रसार सामग्री राखिएका छन् । पश्चिमी नाकामा गडडाचौकीमा पर्यटकलाई ह...

६ लाखको लगानीमा प्रदेशमै पहिलो पटक रेन्बो ट्राउट माछापालन 
NA
साउन ३०, डोटी । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय चार युवाको पहलमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको हो ।  स्थानीय सिमडा गाउँका स्थानीय डम्बरबहादुर विष्ट, लीलाधर विष्ट, हेमबहादुर विष्ट तथा शेरबहादुर देउवाले जैविक कृषि उत्पा...

कार्यालय परिसरकै योजना अधुरो
NA
महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिकाको कार्यालय परिसरमै रहेका योजना समयमै सम्पन्न भएको छैन । नगरपालिकाले गत आव २०७५/७६ मा सञ्चालन गरेको नगर परिसरका तीन योजना हालसम्म पनि पूरा हुन नसकेको हो । नगरपालिकाले गत आवमा कार्यालयको मूल प्रवेशद्वार, सामुदायिक भवन र पार्किङ स्ट्यान्डको निर्माण थाल...

जनता क्याम्पस सुर्खेत : पर्याप्त भौतिक संरचना नहुँदा समस्या
NA
सुर्खेत (अस) । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–९, विद्यापुरस्थित जनता बहुमुखी क्याम्पसमा पर्याप्त भौतिक संरचना नहुँदा समस्या भएको छ । क्याम्पसमा छात्रावास, क्यान्टिन लगायत संरचना नहुँदा विद्यार्थी, प्राध्यापक र कर्मचारीहरू मर्कामा परेका हुन् ।  विद्यापुर क्षेत्रमा व्यवस्थित घर नहुँ...

स्थानीय तहले दिएनन् राजस्वको जानकारी 
NA
दैलेख (अस) । दैलेखका कुनै पनि स्थानीय तहले गत आव २०७५/७६ को राजस्वबारे कोष तथा लेखा नियन्त्रण कार्यालयमा जानकारी गराएका छैनन् । स्थानीय तहहरूले चालू आवको १ महीना बित्न लागिसक्दा पनि राजस्वको जानकारी नगराएको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयले बताएको छ । ११ ओटा स्थानीय तह रहेको दैलेखमा स्थानी...

सुदूरपश्चिममा बीमा : बढ्दो व्यवसाय 
NA
साउन २९, धनगढी । सदूरपश्चिममा जीवन तथा निर्जीवन बीमा व्यवसाय वर्षेनी बढ्दै गएको छ । संघीय राजधानी काठमाडौंमा कर्पोरेट कार्यालय रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयहरु सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा बजार क्षेत्रमा विस्तारक्रम बढेसँगै व्यवसाय पनि बढ्...

मर्मतको प्रतिक्षामा रुपालीगाड जलविद्युत् आयोजना
NA
साउन २९, डडेल्धुरा ।  झण्डै ३३ वर्ष पहिले निर्माण भएको सेल्टुना सिंचाइ तथा जलविद्युत् आयोजना जीर्ण बनेको छ ।  जिल्ला सदरमुकामदेखि १३ कोष टाढा भागेश्वर गाउँपालिकाको रुपालमा रहेको सो योजना मर्मत हुन नसक्दा जीर्ण बनेको हो ।   विसं २०३८ मा करीब रू.१५ करोड लगानीमा रुद्रावती खोलामा...