arthik abhiyan
प्रदेश ०२
घरजग्गा रजिस्ट्रेशनबाट १४ करोड संकलन
NA
रौतहट (अस) । मालपोत कार्यालय, चन्द्रनिगाहपुरले गत आर्थिक वर्ष २०७५/७६ मा घरजग्गा रजिस्ट्रेशनबाट रू. १४ करोड ५१ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया तथा वृन्दावन नगरपालिकाका सेवाग्राहीको घरजग्गा रजिस्ट्रेशन गरेबापत उक्त राजस्व संकलन गरेको हो । संकलित राजस्वको...

भेटेरिनरी साइन्सका विद्यार्थीले प्रअको कार्यकक्षमा लगाए ताला, प्रयोगशाला सञ्चालन गर्न माग
NA
भदौ ४, राजविराज । सप्तरीमा एक मात्र सरकारीस्तरमा प्राविधिक शिक्षातर्फ भेटेरिनरी साइन्स कक्षा सञ्चालन भईरहेको विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित लक्ष्मी बल्भ नर्सिङ माध्यमिक विद्यालयका विद्यार्थीहरुले कक्षा नियमित हुनुपर्ने तथा प्रयोगशाला सञ्चालन गर्न...

४ करोड लागतमा तटबन्ध निर्माण
NA
राजविराज (अस) । सप्तरीको रूपनी गाउँपालिकामा खाडो नदीको बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको छ । गाउँपालिकाको नदी प्रभावित क्षेत्रमा रू. ४ करोड लागतमा ७७० मिटर तटबन्ध बनाइएको हो । तटबन्धका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले उक्त अनुदान रकम उपलब्ध गराएको थियो । गत जेठ ५ देख...

२ करोड ३२ लाख राजस्व संकलन 
NA
रौतहट (अस) । घरेलु तथा साना उद्योग कार्यालय रौतहटले गत आर्थिक वर्ष २०७५/७६ मा २ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उद्योग दर्ताबाट ८७ लाख ९४ हजार र वाणिज्य प्रशासनतर्फ प्राइभेट फर्म खरीद विक्रीबाट १ करोड ४३ लाख ७५ हजार र धरौटी जफतबाट ५० हजार रुपैयाँ संकलन भएको छ ।  सो अवधिमा ८९२ ओटा...

मालपोत कार्यालय चन्द्रनिगाहपुरद्वारा १४ करोड संकलन
NA
साउन ३२, रौतहट  । मालपोत कार्यालय चन्द्रनिगाहपुरले आर्थिक वर्ष ०७५/ ०७६ मा घर जग्गा रजिष्ट्रेशनबाट रू.१४ करोड ५१ लाख ५७७ राजस्व संकलन गरेको छ ।  उक्त  कार्यालयले चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, कटहरिया तथा बृन्दावन नगरपालिकाका सेवग्राहीको घरजग्गा रजिष्ट्रेशन गरेवापत  राजस्व स...

सजिलै ऋण लगानी हुँदा कृषिजन्य उद्योग बढ्दै
NA
साउन ३२, लहान । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ ।  जिल्लामा आर्थिक वर्ष २०७५/ ७६ मा १ हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ । दर्ता गरिएका मध्ये ५५८ कृषिजन्य उद्योग रहेको घरे...

कोशी पीडितले पाएनन् राहत 
NA
राजविराज (अस) । नेपाल र भारतले २०११ वैशाख १२  मा कोशी बाँध निर्माणको सम्झौता गरे । बाँध निर्माणका कारण कटान र डुबान भएका जग्गाको क्षतिपूर्ति भारत सरकारले दिनुपर्ने उक्त सम्झौतामा उल्लेख छ । तर ६५ वर्ष बितिसक्दा पनि यसको कार्यान्वयन हुन सकेको छैन । आफूहरूले मुआब्जा, क्षतिपूर्ति लगायत राहत पाउ...

भन्सार परिसर बन्यो गाडी आयातकर्ताको गोदाम
NA
वीरगञ्ज । गाडी आयातकर्ताले बैंकको ब्याज बचाउन भन्सार परिसरमा नियमविपरीत कब्जा जमाएका छन् । व्यवसायीको यस्तो मनपरीमा भन्सार प्रशासन उदासीन देखिएको छ । भन्सारमा आइपुगेको गाडी ६० दिनभित्र जाँचपास गराउनुपर्ने नियम छ । तर, व्यवसायीले यो प्रावधानलाई लत्याएका छन् ।  तोकिएको समयभित्र जाँचपास नभ...

घरेलु तथा साना उद्योग कार्यालय रौतहटको २ करोड ३२ लाख राजस्व संकलन
NA
साउन २७, रौतहट । घरेलु तथा साना उद्योग कार्यालय रौतहटले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ३२ लाख १९ हजार ६३२ रुपैयाँ राजस्व संकलन गरेको छ । उद्योग दर्ताबाट ८७ लाख ९४ हजार रुपैयाँ, वाणिज्य प्रशासनतर्फ प्राईभेट फर्म (खरीदविक्री)बाट १ करोड ४३ लाख ७५ हजार ३५ रुपैयाँ र धरौटी जफतबाट ५० हजार ५४७ रुपैयाँ संकलन...

शिवम् पेट्रोल पम्पमा सिलबन्दी, ५९५ कम्पनीलाई कारबाही  
NA
साउन २७, वीरगञ्ज । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलियम पदार्थ विक्री गर्दै आएको हेटौंडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ ।  लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल विक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो...