arthik abhiyan
प्रविधि
विश्वका सबैभन्दा ठूला सूचना प्रविधि कम्पनीहरू
NA
सूचना प्रविधि कम्पनीहरू पछिल्लो केही वर्षयता उल्लेख्य मात्रामा बढेका छन् । विशेषगरी कम्प्युटर हार्डवेयर, ई–कमर्श, इन्टरनेट, दूरसञ्चार जस्ता क्षेत्रका कम्पनीहरूको सेवा र कार्यक्षमता समेत दिनप्रतिदिन विस्तार भएको पाइन्छ । यसले स्वाभाविक रूपमा उनीहरूको आम्दानी र प्रयोगकर्तासँगको पहुँच पनि बढाइदिए...

ल्यापटप अफ नगरी सुत्नु हानिकारक
NA
समयसँगै ल्यापटप वा कम्प्युटर प्रणालीमा डाटा सञ्चय बढ्दै जान्छ । धेरै मात्रामा डाटा सञ्चय हुँदा तिनको गतिमा नकारात्मक असर देखिन थाल्छ । हार्डडिस्कको मेमोरी फुल हुँदा उपकरणको कार्य क्षमतामा समेत ह्रास आउन थाल्छ । स्थानको अभावमा उपकरणमा रहेका सफ्टवेयर रेगुलेटर अपडेट हुन नसक्नु यसको मुख्य कारण हो । यसले...

ब्राउजर ह्याकिङका लक्षण र बच्ने उपाय
NA
कहिलेकाहीँ ब्राउजरमा गूगल सर्च गरिरहँदा अनपेक्षित वेबसाइटमा पुगिन्छ । स्मार्टफोन तथा ट्याब्लेटमा लुकेर बसेका भाइरस यसको कारण हुन्छन् । यस्तो अवस्थामा प्रयोगकर्ता ब्राउजर ह्याकिङको शिकार हुने सम्भावना प्रबल हुन्छ ।  ब्राउजर ह्याकिङ नौलो कुरा भने होइन । तथापि स्मार्टफोन तथा ट्याब्लेटको माध्यमब...

सम्भव होला हावाबाटै निःशुल्क विद्युत् ?
NA
हावाबाटै विद्युत् उत्पादन हुने गरेको त हामीले थाहा पाएकै हो । यसरी निकालिने बिजुली निःशुल्क हुने कुरा सुन्दा भने अपत्यारिलो लाग्न सक्छ । तर व्यवसायी तथा पूर्व वैज्ञानिक लर्ड ड्रेसनले यो सम्भव बनाउने प्रविधिको प्रदर्शनी गरेका छन् । लन्डनको रोयल इन्स्टिच्युशनमा उनले उक्त प्रविधिको प्रदर्शन गरेका हुन्...

१० विधामा आईसिटी अवार्ड २०१९ वितरण
NA
काठमाडौं । चौथो संस्करणको आईसिटी अवार्ड २०१९ सम्पन्न भएको छ । काठमाडौंको सोल्टी होटलमा शनिवार भएको अवार्डको ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ नारासहित भएको अवार्ड कार्यक्रमका विजयीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन...

घोराहीमा ‘एक वडा एक प्राविधिक’ कार्यक्रम
NA
घोराही । दाङको घोराही उपमहानगरपालिकाले ‘एक वडा, एक प्राविधिक’ कार्यक्रम ल्याउने भएको छ । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पूर्वाधार निर्माणको काम वैज्ञानिक ढंगले गर्न यो अवधारणा अघि सारिएको बताए । सबै (१९ ओटा) वडामा पुग्नेगरी उपमहानगरपालिकाले हालै १४ जना इन्जिनीयर र १२ जना सब&ndash...

डेटा इन्टरनेट प्रयोगकर्ता ५० प्रतिशत
NA
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डेटा सेवा दिइरहेका टेलिकम कम्पनीलाई शुल्क घटाउन निर्देशन दिइरहेको छ । तर सेवाप्रदायक अहिले विक्री गरिरहेको डेटाको शुल्क घटाउँदा कम्पनी घाटामा जाने बहानामा प्राधिकरणको निर्देशन उल्लंघन गर्दै आएका छन् ।  गत असार ९ गते प्राधिकरणको बोर्ड बैठकले एनसेल...

स्मार्टफोन तात्नुका कारण र समाधान
NA
काठमाडौं । अहिले स्मार्टफोनको जमाना छ । सबैका हातहातमा ठूला स्क्रीन भएका महँगा मोबाइल देखिनु नौलो होइन । यसलाई कतिपयले फेशनको रूपमा लिने पनि गरेका छन् । तर राम्ररी यसको प्रयोग गर्न नजान्दा अथवा लापरबाही गर्दा ठूलै दुर्घटना पनि हुने गरेका छन् । चार्जमा राख्दा राख्दै मोबाइल चलाउँदा पड्केर ज्यान गएको व...

आईफोनको फेस आईडी असुरक्षित
NA
एप्पल आफ्ना आईफोन प्रयोगकर्ताको गोपनीयताप्रति सधैं सचेत रहने कम्पनी मानिन्छ । तर पछिल्लो समय उसका लागि ठूलो सुरक्षा चुनौती देखिएको छ । एक अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेस आईडीलाई झुक्याउन सकिने देखाएको छ । ग्लास र टेपको सहयोगमा फेसआईडी खोल्न सकिने टेन्सेन्ट रिसर्चको एक टोलीले बताएको...

एलजीको स्मार्टफोनमा तीन स्क्रिन
NA
स्मार्टफोन निर्माता कम्पनी एलजीले नयाँ स्मार्टफोन डिभाइस ल्याएको छ, जसमा तीनओटा स्क्रिन हुनेछ । आईएफए २०१९ को पत्रकार सम्मेलनका लागि सार्वजनिक गरिएको टिजरमा यसको एक झल्को दिइएको हो । २० सेकेन्डको टिजरमा एक एनिमेटेड सिंगल स्क्रिनमा भिडियो गेम चलिरहेको छ र यसमा सानो गेम कन्ट्रोलर र क्यामेरा आइकन बनेको...