arthik abhiyan
यातायात
काठमाडौंमा आगामी साताभित्र विद्युतीय बस सञ्चालन
NA
काठमाडौं । सुन्दर यातायात प्रालिले आगामी साताभित्र विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । सम्पूर्ण तयारी पूरा भएकाले अर्को साता सञ्चालन गरिसक्ने कम्पनीले जानकारी दिएको छ । ९ गतेभित्र बस सञ्चालनको योजना रहेकोमा अन्य केही कारणले मिति सरे पनि दोस्रो साता ननाघ्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए...

हुलाकी राजमार्गको निर्माण पूरा नहुँदै भत्कियो पुल
NA
राजविराज । हुलाकी राजमार्ग अन्तर्गत सप्तरी खण्डमा गुणस्तरहीन पुल निर्माण भएको पाइएको छ । बोदे बरसाइन नगरपालिका–५ जाँजरस्थित खडक नदीमा निर्माणाधीन पुल भत्किएपछि गुणस्तरहीन निर्माण भएको खुलेको हो । यो सडक खण्डमा पुल निर्माणको जिम्मा बागमती निर्माण सेवाले पाएको छ । सम्झौताअनुसार कम्पनीले १२ ओट...

लाम्पाटा–दरबाङ सडकको स्तरोन्नति शुरू
NA
म्याग्दी । म्याग्दीको सदरमुकाम बेन दरबाङ सडक खण्डअन्तर्गत लाम्पाटादेखि दरबाङसम्म स्तरोन्नति एवं कालोपत्रको काम शुरू भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक नमूना सडक’ कार्यक्रम अन्तर्गत मंगला गाउँपालिकाको लाम्पाटादेखि र मालिका गाउँपालिकाको दरबाङसम्म सडक कालोपत्र गर्न लागि...

कच्ची सडकले यात्रामा सकस
NA
बैतडी (अस) । बैतडीका सबै ग्रामीण सडक कच्ची हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । वर्षात् शुरू भएपछि जिल्लाका अधिकांश कच्ची सडक अवरुद्ध हुने गरेका छन् । यस्तै केही सडकमा ठूला खाल्डाखुल्डी र हिलोले सवारीसाधन चलाउनै मुश्किल हुने गरेको चालकहरूको गुनासो छ ।  हिउँदमा जिल्लाका बित्थड&ndash...

नाडा अटो शो २०१९ : दुईपांग्रेको सहभागिता घट्यो चारपांग्रेको बढ्यो
NA
काठमाडौं । यस वर्षको नाडा अटो शोमा दुईपांग्रे सवारीसाधनको सहभागिता घटेको छ भने चारपांग्रेको उपस्थिति बढेको छ । गतवर्षको मेलामा दुईपांग्रे सवारीसाधनका २० ओटा विक्रेता कम्पनी सहभागी भएकोमा यस वर्ष १९ ओटा मात्र कम्पनी सहभागी हुँदै छन् । यस्तै चारपांग्रे सवारीसाधन विक्रेता कम्पनीको सहभागिता भने १९ बाट ब...

बाँकेमा ३१ हजार ६६७ सवारीसाधन कारबाहीमा
NA
नेपालगञ्ज (अस) । बाँकेमा गत आव २०७५/७६ मा ट्राफिक नियम उल्लंघन गर्ने ३१ हजार ६६७ सवारीसाधनलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको तथ्यांक अनुसार ट्राफिक नियम उल्लंघन गर्ने सबैभन्दा बढी ट्रक र दोस्रोमा मोटरसाइकल रहेका छन् । प्रदेश–५ का १२ जिल्लामा गत आव करीब साढे २ लाख सव...

मोबाइल एपबाट ट्याक्सी सेवा दिँदै ‘यात्रु’
NA
काठमाडौं । काठमाडौं उपत्यकाको ट्याक्सी सेवा व्यवस्थित र मर्यादित बनाउन ‘यात्रु’ले अनलाइन ट्याक्सी सेवा शुरू गर्ने भएको छ । फोन, एसएमएस र मोबाइल एपको माध्यमबाट ट्याक्सी बोलाउन मिल्नेगरी यात्रुले सेवा दिन लागेको हो । आगामी आइतवारदेखि उपत्यकामा परीक्षणका रूपमा फोन र एसएमएसको माध्यमबाट उक...

प्रविधिमैत्री बन्दै यातायात : पोखराका सार्वजनिक सवारीमा ई–टिकेटिङ
NA
कास्की । पोखरा महानगर क्षेत्रभित्र सञ्चालन हुने भाडाका सवारीसाधनमा भदौ १ गतेदेखि शुरू हुने ई–टिकेटिङ (विद्युतीय प्रणाली)को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाको अगुवाइमा सञ्चालन हुने ई–टिकेटिङ प्रणाली अन्तिम चरणमा पुगेपछि ओम् डेभलपमेन्ट बैंकले यात्रा स्मार्ट कार्डसमेत वितरण...

मध्यपहाडी लोकमार्ग : रुकुम खण्ड ‘ग्रीन रोड’ बनाउने अभियान
NA
रुकुम (अस) । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम खण्ड ‘ग्रीन रोड’ बनाइने भएको छ । रुकुमपूर्वको भुमे गाउँपालिका क्षेत्रमा पर्ने सडकमा प्राकृतिक हरियाली कायम गर्न लागिएको हो । रुकुमपूर्वको भुमे गाउँपालिकामा पर्ने मध्यपहाडी लोकमार्गमा ‘सफा, स्वच्छ र हरियाली भूमे’ अभियान अन्तर्गत ब...

बेलहिया भन्सार : दुईपांग्रे सवारीसाधनको आयात बढ्यो
NA
रूपन्देही । रूपन्देहीको बेलहिया नाकाबाट दुईपांग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) को आयात बढेको छ । गत आव २०७५/७६ मा उक्त नाकाबाट दुईपांग्रे सवारीसाधनको आयात अघिल्लो आव २०७४/७५ को तुलनामा ४४ दशमलव ४१ प्रतिशत बढेको हो । गत आवमा यो नाकाबाट १ लाख ४५ हजार ८७९  मोटरसाइकल तथा स्कुटर आयात भएका छन...