arthik abhiyan
रोजगारी
कुसोमको आठौं ‘जब एन्ड इन्टर्नशिप फेयर’ सम्पन्न
NA
काठमाडौं (अस) । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम)को आठौं जब एन्ड इन्टर्नशिप फेयर (केजीआईएफ) मंगलवार सम्पन्न भएको छ । फेयरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, ओयो, सिप्रदी, युनिलिभर, बीड म्यानेजमेन्ट, गोर्खा ब्रुअरी, मुभर्स एन्ड सेकर्स, पञ्चकन्या, सामसुङ इन्डिया, यति एयरलाइन्स, शिखर इन्स...

भेडापालनमा रमाएका लाक्पानेरू
NA
भोजपुर । बर्खायाम, सिमसिम पानी । डाँडा र खर्क कुहिरोले ढाकिएका छन् । भिजेकै खर्कमा एकनास चरिरहेका छन् दर्जनौं भेडा । र, तिनको रेखदेखमा छन् एक वृद्ध । भेडापालनमै २ दशक बिताइसकेका लाक्पानेरु शेर्पा यसका क्षेत्रका मानिसका लागि नयाँ नाम होइन । आखिर उनलाई यही व्यवसायले चिनाएको छ । षडानन्द नगरपालिका&nd...

मानिसहरू आम सोचाइभन्दा बढी इमानदार हुँदा रहेछन्
NA
काठमाडौं । समय तथा परिस्थितिसँगै मानिसमा इमानदारी हराउँदै गएको धेरैको बुझाइ छ । त्यो बुझाइलाई थप बल दिने धेरै घटना पनि सञ्चार माध्यममा आउने गरेका छन् । यसबाट अधिकांश मानिसमा इमानदारी छैन भन्ने हामी सबैलाई लाग्न सक्छ । तर, हालैको एक अध्ययनले भने वास्तवमा मानिसहरू हामीले सोचेभन्दा बढी इमानदार हुने देख...

अकबरेले चिनिएको चिलिङदिन गाउँ
NA
खविन लुइटेल पाँचथर । घर–आँगनमै अकबरे खुर्सानीका बोटहरू, बारीहरूमा कतै नयाँ बिरुवाको तयारी, कतै लटरम्म फल्दै गरेका त केही ठाउँमा टिपेर बजार पुर्‍याउने चटारो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिन पुग्ने जो कसैले देख्ने दृश्य हुन् यी । यसले चिलिङदिनलाई ‘अकबरे गाउँ&rs...

पढाइसँगै गर्न सकिने ‘पार्ट टाइम जब’
NA
कलेज पढ्न शुरू गरेपछि पढाइसँगै विभिन्न शीर्षकमा खर्च बढ्न थाल्छ । यस्तो अवस्थामा हरेक कामका लागि अभिभावकसँग खर्च मागिरहन पनि अप्ठ्यारो लाग्छ । तपाईंको स्थिति पनि यस्तै छ भने खर्च जुटाउन पढाइसँगै पार्ट टाइम जब गर्न सक्नुहुन्छ । यस्तो किसिमको पार्ट टाइम जब छनोट गर्नुहोस्, जसले आफ्नो करीअर अगाडि बढाउन...

वैदेशिक रोजगारी : मृत्यु भएकाका परिवारलाई साढे ४८ करोड
NA
काठमाडौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आर्थिक वर्ष २०७५/७६ मा कल्याणकारी कार्यअन्तर्गत रू. ६२ करोड ३६ लाख ५४ हजार वितरण गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायताअन्तर्गत ४८ करोड ४९ लाख ४० हजार प्रदान गरेको छ । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएमा ७ ल...

जहाँ झूट बोल्नेले पाउँछन् रोजगारी
NA
काठमाडौं । हामी सधैं केही न केही झूट बोलिरहेका हुन्छौं । चाहे त्यो सामाजिक जीवनमा होस् अथवा व्यावसायिक जीवनमा । कामको क्रममा धेरै मानिस हामीसँग पनि झूट बोलिरहेका हुन सक्छन् । सधैं उनीहरूको दिन राम्रो नहुन सक्छ । उनीहरू सधैं काममा उत्साहित नहुन सक्छन् । आफ्नो सट्टा अरू कसैको पदोन्नति हुँदा उनीहरू खुश...

प्रधानमन्त्री रोजगार कार्यक्रम : ५ लाखलाई रोजगारी दिने आधार के छ ?
NA
असार ९, काठमाडौं (अस) । सरकारले आगामी वर्ष ५ लाख बेरोजगार युवालाई रोजगारी दिने योजना सफल हुनेमा सांसदहरुले आशंका व्यक्त गरेका छन् । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरुले अहिले कार्यान्वयन भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको औंल्याउँदै यसको दुरुपयोग भइरहे...

मासिक खर्चमा ५०/३०/२० को नियम
NA
काठमाडौं । तपाईं पक्कै पनि कुनै संस्था वा कम्पनीमा काम गर्नुहुन्छ होला । तर, महीना बित्न पाएको छैन, तलब कहाँ जान्छ थाहा हुँदैन । यो समस्याले अधिकांशलाई पिरोलिरहेको हुन्छ, जसले गर्दा नगरी नहुने किनमेल वा अरू केही होस् अर्को महीनाका लागि थाँती राख्नुपर्ने हुन्छ । तलब बैंक खातामा जम्मा भएको केही दिनमै...

अलैंचीको रेशालाई व्यवसायमा बदल्ने माया
NA
काशीराम बजगाईं काठमाडौं ।मुलुकका ५५ जिल्लाका करीब १० लाख कृषक अलैंची खेतीमा संलग्न छन् । तीमध्ये अधिकांशको बुझाइ अलैंचीको दाना मात्र आम्दानीको स्रोत हो भन्ने छ । ताप्लेजुङकी माया गुरुङ भने अरूभन्दा फरक छिन् । उनले अलैंचीको डाँठको रेशालाई आम्दानीको स्रोत बनाएकी छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारम...