arthik abhiyan
लेख
हेजिङ नियमावली र सम्भावित कार्यविधि
NA
नेपाल सरकारले २०७५ फागुन १३ गते राजपत्रमा सूचना प्रकाशित गरी हेजिङ सम्बन्धी नियमावली, २०७५ सार्वजनिक गरेको छ । यस नियमावली भनिएको छ : ‘हेजिङ भन्नाले परियोजना कार्यान्वयनका लागि लगानीकर्ताले विदेशी ऋण लगानी गर्दा जुन विनिमय दरमा विदेशी मुद्रा बैंकमा जम्मा गरेको हो सोही विनिमय दरमा सम्झौता बमोजि...

अनलाइन व्यापारका लागि कानूनको आवश्यकता  
NA
बैंकिङ, बीमा, कृषि, दूरसञ्चार, विद्युत् सेवा, हवाई सेवा लगायत अनलाइन सामान विक्री सेवा कम्पनीका माध्यमवाट सेवा व्यवसायको कारोबार गराउने कम्पनीहरू स्थापना भएका छन् । यी कम्पनीले अनलाइन मार्फत व्यवसाय गर्दै आएका छन् । अहिले अनलाइन मार्फत सामान किन्ने प्रचलन बढेको छ । अनलाइन मार्फत सामान विक्रीको व्यवस...

भातभान्साको अर्थशास्त्र
NA
अहिले नेपालीहरूको भातभान्सा दिनानुदिन महँगो हुँदै जान थालेको छ । बिहान बेलुकाको छाक महँगिन थालेको मात्र होइन, धान्नै नसकिने हुन थालेको छ । खासगरेर आयातित भारतीय तरकारी र फलपूmलमा भन्सार नाकामा विषादी परीक्षण गर्ने कि नगर्ने भन्ने परिघटनाले ल्याएको राजनीतिक तरंग र त्यसैलाई बहानाबाजी बनाएर तरकारी व्या...

करदातामाथि विभेद 
NA
आफ्नो क्षमता अनुसारको व्यापार, व्यवसाय र सेवा गरेका सबै करदाताले सरकारले तोकिदिएको वर्गीकरण अनुसारको आय विवरणसहित कर रकम तोकिएको समयसीमा भित्र सरकारलाई बुझाउनैपर्ने कानूनी व्यवस्था छ । करदाताले हरेक आर्थिक वर्षको असोज मसान्तभित्र आफ्नो आय विवरण बुझाउनुपर्छ । बुझाउन नसके पुस मसान्तसम्मका लागि राजस्व...

एचआईडीसीको लगानीमा प्रश्न
NA
हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसी) ले शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेको छ । गतवर्ष यही बेला घोषणा गरेको हकप्रद अहिले (१ वर्ष) सम्म जारी नहुनुले कम्पनीलाई पूँजीको आवश्यकता छैन र हकप्रद कसरी दुरूपयोग भइरहेको रहेछ भन्ने कुराको उदाहरण हो । हकप्रद मात्र होइन, प्राथमिक...

विदेशी कम्पनी सम्बन्धमा कानूनी व्यवस्था  
NA
व्यवसाय सञ्चालन गर्ने देशको कम्पनी कानूनअन्तर्गत दर्ता नभई अन्य देशकोे कानूनअन्तर्गत दर्ता भएको कम्पनीलाई विदेशी कम्पनी भन्ने गरिन्छ । नेपालका सन्दर्भमा, कम्पनी ऐन, २०६३ बमोजिम नेपालमा दर्ता नभई अन्य मुलुकमा रजिस्ट्रर वा दर्ता भई नेपालमा कारोबार वा व्यवसाय सञ्चालन गरेको कम्पनीलाई विदेशी कम्पनी मानिन...

खाद्य प्रशोधनमा स्वीस लगानी
NA
नेपाल सरकारको अनुरोधमा विसं २००८ सालमा स्वीटजरल्यान्डको एउटा प्रतिनिधिमण्डल नेपाल आएको थियो । प्रतिनिधिमण्डलले नेपालको आर्थिक विकासको मोडेल कस्तो हुुनपर्छ र प्राथमिकताका क्षेत्रहरू केके हुन्छन् भनी एउटा सूची नै तयार गरेको थियो । सूचीमा उच्च मूल्य भएका विशेष नेपाली चरित्र हुने कृषि उत्पादन हो । त्यस...

भ्रमण वर्षबाट दिगो पर्यटनको जग बसाऊँ
NA
भ्रमण वर्ष शुरू हुन थोरै समय बाँकी छ । तयारी नपुगेकाले यसलाई स्थगित गर्न सुझाव दिएका थियौं । तर, पर्यटन मन्त्री योगेश भट्टराई यसलाई जसरी पनि सफल पार्ने भनी कस्सिएर लाग्नुभएको छ । तर, पर्यटन मन्त्रालय, नेपाल भ्रमण वर्ष आयोजक समिति र नेपाल पर्यटन बोर्डले भ्रमण वर्षलाई विशेष रणनीति अपनाउन ढिला भइसकेको...

कर न्यायको सिद्धान्तप्रति बेवास्ता 
NA
करको व्यावहारिकताका सम्बन्धका विषयमा चाणक्यको विचार (कौटिल्यको अर्थशास्त्र) को प्रभाव र ज्ञानको आजसम्म कसैले आलोचना गर्न सकेको पाइँदैन । उनको समयमा लागू भएका कैयन् नियम आजको कर वा कानूनभन्दा पनि धेरै उत्कृष्ट देखिन्छन् । महाराज चन्द्रगुप्त मौर्यलाई उनले अनधिकृत रूपमा उठाएको करको क्षतिपूर्ति सहित सम्...

मासुमा आत्मनिर्भर कहिले हुने ?
NA
मासुमा आत्मनिर्भर हुन नेपालले निकै प्रयास गरे तापनि सफल हुन सकेको छैन । कुखुराको मासुमा आत्मनिर्भर भयो भन्ने पनि सुनिएको हो । तर। उत्पादनमा उतारचढाव हुने गरेको छ । फलस्वरूप आयातमा पनि उतारचढाव हुने गरेको छ । यही भएर आत्मनिर्भर भएकै हो भन्न सकिने अवस्था छैन भन्ने कुरा तथ्यांकले देखाएको छ । विदेशबा...