arthik abhiyan
विविध
२० नेपाली अधिकारीको प्रशिक्षण भारतमा शुरू
NA
काठमाडौं (अस) । नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरूलाई ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालीम मंगलवारदेखि भारतको फरीदावादमा शुरू भएको छ । सो प्रशिक्षण ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत भारत...

पुनःनिर्माण प्राधिकरणका कर्मचारीको गाडीमा ट्राफिकले ‘ह्वील लक’ गरेपछि...
NA
भदौ ३, काठमाडौं । निजामती अस्पताल बानेश्वरस्थित सडकमा पार्किङ गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका एक कर्मचारीको गाडीमा ट्राफिक प्रहरीले ‘ह्वील लक’ गर्‍यो । उनी महागनरीय ट्राफिक प्रहरी महाशाखामा पुगे । पार्किङ निषेधित क्षेत्र भनेर नलेखेकै कारण आफूले त्यहाँ पार्किङ गरेको उनले दाबी...

हस्तकला व्यवसायी संघ काठमाडौं गठन
NA
काठमाडौं (अस) । काठमाडौंका हस्तकला व्यवसायीले उद्यमी मीरा भट्टराईको अध्यक्षतामा हस्तकला व्यवसायी संघ काठमाडौं गठन गरेका छन् । सोमवार भएको कार्यक्रममा संस्थाकी अध्यक्ष भट्टराईले उद्यमी, व्यवसायी, निर्यातकर्ता तथा व्यापारीको हकहितका लागि जिल्लास्तरीय संस्था स्थापना गरिएको बताइन् । कार्यक्रममा नेपाल हस...

आइडिया स्टुडियोको चौथो सिजन शुरू हुँदै
NA
काठमाडौं (अस) । ‘सोचदेखि उद्योगसम्म’ मूल नाराका साथ आइडिया स्टुडियोको चौथो सिजन शुरू हुने भएको छ । नवीन सोच उद्योगमा परिणत गराउन नयाँ सिजन शुरू गर्न लागिएको आइडिया स्टुडियो नेपालले बताएको छ ।  यसमा आइडिया पठाउने मिति असोज १ गतेसम्म तोकिएको छ । निर्धारित मितिभित्र पठाइएका आइडियाले...

गत वर्षकै हाराहारीमा रोपाइँ
NA
काठमाडौं । झण्डै एक साता ढिलो गरी मौसम प्रणाली भित्रिए पनि यस वर्ष गत वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । गत आइतवारसम्म ९४ दशमलव ४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जानकारी दिएको छ । गत वर्षको तुलनामा यस वर्ष शून्य दशमलव ९६ प्रतिशतले रोपाइ...

कार्ल्सबर्ग गल्फ सिरिज २०१९ को दोस्रो लेग सम्पन्न 
NA
काठमाडौं (अस) । कार्ल्सबर्ग गल्फ सिरिज २०१९ को दोस्रो लेग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोस्रो सिरिज भव्य रूपमा समाप्त भएको छ । प्रतियोगितामा देशका प्रमुख उदीयमान गल्फरहरूको कडा प्रतिस्पर्धा र गल्फप्रतिको माया देखिएको थियो । ३ ओटा सिरिज मध्येको पहिलो सिरिजमा आफ्नो होम क्लबहरूको भ...

बालुवा बोक्ने गाडीसँग घूस लिने प्रहरीविरुद्ध मुद्दा
NA
काठमाडौं (अस) । मेलम्चीदेखि काठमाडौं आउने बालुवा बोक्ने गाडीसँग रू. २ हजार घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवान तेजप्रसाद भट्टराईविरुद्ध बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारबाट जारी प्रेस विज्ञप्तिमा हिगुवापाटी ट्राफिक पोष्ट काभ्रेमा कार्यरत प्रहरी जवान भट्...

बीउ एटीएम सञ्चालनमा
NA
ललितपुर । ललितपुरमा बीउ (सीड) एटीएम सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आइतवार उक्त एटीएमको उद्घाटन गरेका हुन् । ललितपुर महानगरपालिका अनुसार सो प्रविधिको प्रयोग गरी बीउबिजन खरीद गर्न सहज हुनेछ । मेशिनमा रहेको प्रेश बटन दबाई इच्छाएको बीउको किसिमलाई बालीको फोटोमा छनोट गर...

‘कपास उद्योग संकटमा’    
NA
भक्तपुर । उद्योगमैत्री वातावरण नहुँदा देशभरका कपास उद्योग संकटमा परेको कपास उद्योगीले बताएका छन् । भक्तपुरमा आइतवार आयोजना गरिएको नेपाल कपास व्यवसायी संघको प्रथम साधारणसभामा उद्योगीले यस्तो बताएका हुन् ।       तीन तहका सरकारले कर लगाउने र दर्ताविना नै घुम्ती सेवा दिने उद्योग मन...

दुई विधेयक पारित    
NA
काठमाडौं । प्रतिनिधिसभाको बिहीवारको बैठकले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७६’ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बैठकमा ती विधेयक पारित गरियोस्...