arthik abhiyan
शिक्षा
जनशक्ति व्यवस्थापनमा नयाँ शैली आवश्यक
NA
काठमाडौं (अस) । नयाँ पुस्ताको जनशक्ति व्यवस्थापनमा समेत नयाँ शैली आवश्यक रहेको सम्बन्धित क्षेत्रका व्यक्तिहरूले बताएका छन् । बुधवार राजधानीमा आयोजित ‘इन्टरनेशनल प्य्राक्टिसेस इन एचआर एन्ड वे फरवार्ड फर नेपाल’ नामक अन्तरक्रियाका सहभागीहरूले यस्तो औंल्याएका हुन् । परिवर्तित शैक्षिक विषयवस्...

आयुर्वेद तथा योगसम्बन्धी पाठ्यक्रममा चिनियाँ सरकारको चासो
NA
काठमाडौं (अस) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चीन सरकारले चासो व्यक्त गरेको छ । चीनको चाइना डायलेक्टिकल एशोसिएशनका अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो. लिउ सिआओ थिङले शिक्षा विज्ञान तथा प्रविधि...

सुदूरपश्चिममा २० प्रतिशत बालबालिका विद्यालय बाहिर
NA
धनगढी । सुदूरपश्चिम प्रदेशमा २० दशमलव ६ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेको पाइएको छ । प्रदेश सरकारले नै गरेको एक अध्ययनले यस्तो अवस्था देखाएको हो । सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा भन्ने घोषणा गरे पनि सुदूरपश्चिम प्रदेशमा भने यसको कार्यान्वयन भएको पाइँदैन । प्रदेशका अधिकांश सामुदायिक वि...

आयुर्वेदसम्बन्धी नयाँ पाठ्यक्रममा चीनकोे चासो, वार्षिक १ हजार विद्यार्थी नेपाल पठाउँदै 
NA
भदौ ४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चीन सरकारले चासो व्यक्त गरेको छ । चीनको चाइना डायलेक्टिकल एशोसिएशनका अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो. लिउ सिआओ थिङले शिक्षा विज्ञान तथ...

त्रिविका महंगा कोर्समा पनि छात्रवृत्ति अनिवार्य, डिन कार्यालयबाट सम्बन्धन लिएका कलेजमा पूर्ण छात्रवृत्ति लागू गराउने सहमति
NA
साउन २६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागू गराउने भएको छ । यो सहमतिसँगै बीबीए, बिएचमए, बीएसडब्लु, एमबीएलगायतका महंगा कोर्स सञ्चालन गर्ने कलेजमासमेत छात्रवृत्ति लागू हुने भएको छ । छात्रवृत्ति प्रभावका...

नेपाली भाषामा गण्डकी र गणितमा प्रदेश–२ का विद्यार्थी अब्बल
NA
काठमाडौं । नेशनल असेसमेन्ट अफ स्टुडेन्ट अचिभमेन्ट (नासा) को प्रतिवेदनअनुसार नेपाली विषयमा गण्डकी प्रदेश र गणितमा प्रदेश–२ का विद्यार्थी अब्बल रहेका छन् । संस्थाले गतवर्ष (सन् २०१८ मा) देशभरिका कक्षा ५ का विद्यार्थीको नेपाली र गणित विषयको सिकाइ उपलब्धिका सम्बन्धमा गरेको परीक्षणबाट यो तथ्य आएको...

शिक्षक सम्मान
NA
रामबहादुर बुडाऐर आजभोलि शैक्षिक जगत्को महत्त्वपूर्ण पक्ष शिक्षकका विषयमा अनेकौं कुरा उठिरहेका छन् । सरकारी र निजीक्षेत्रका शिक्षकका कामकारबाही, गतिमति, स्थापन–विस्थापन आदि सन्दर्भमा बहसहरू चलिरहेका छन् । ती सबैमध्ये एउटा होे शिक्षकको सम्मान । भौतिक सुखसुविधा र अभौतिक मानसम्मानबाट आनन्द प्रा...

आर्थिक अभावले थलिँदै मदरसा
NA
पंखबहादुर शाही दैलेख । दैलेखको भैरवी गाउँपालिका–३ स्थित कादरियाओ मदिना मदरसा आर्थिक अभावको मारमा परेको छ । आधारभूत तह (कक्षा १–५)सम्म सञ्चालनमा रहेको मदरसाको आयस्रोत नहुँदा आवश्यक शिक्षकको व्यवस्था हुन सकेको छैन, जसकारण मुस्लिम समुदायका बालबालिकाले आप्mनै मौलिक भाषा (उर्दू तथा अरबी)को...

अस्ट्रेलियन शैक्षिक मेला हुँदै 
NA
काठमाडौं (अस) । ग्लोबल रिचको आयोजनामा आगामी शनिवारदेखि राजधानीस्थित होटल डेला अन्नपूर्ण दरबारमार्गमा अस्ट्रेलियन एजुकेशन मेला हुने भएको छ । नेपालमा हुने गरेका अस्ट्रेलियन युनिभर्सिटी मेलामध्ये यसलाई विश्वसनीय मानिएको छ ।   नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बुड्डले उद्घाटन गर्ने शैक्षिक मे...

व्यक्तित्व र उद्यमशीलता विकासका लागि ‘बोस्टन फियस्ता’
NA
चितवन (अस) । भरतपुरको बोस्टन इन्टरनेशनल कलेजको व्यवस्थापन र विद्यार्थीहरूको आयोजनामा ‘बोस्टन फियस्ता २०७६’ हुने भएको छ । विद्यार्थीको व्यक्तित्व र उद्यमशीलता विकास गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको कलेजले बताएको छ । यही साउन १० देखि १२ गतेसम्म चल्ने फियस्तामा विभिन्न विभिन्न ३५...