arthik abhiyan
समाचार
वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित
NA
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वाणिज्य बैंकका सहायक कम्पनीहरूलाई धितोपत्र दलाल व्यवसायी (ब्रोकर) अनुमतिपत्र दिने प्रक्रिया स्थगित गरेको छ । प्रतिनिधिसभाको अर्थ समितिबाट साउन ३० गते प्राप्त पत्रका आधारमा उक्त प्रक्रिया स्थगित गरिएको हो ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले अर्थ...

चुच्चेपाटी फ्युल र मैतीदेवी सप्लायर्समा शिलबन्दी गर्न आदेश
NA
काठमाडौं । उच्च अदालत, पाटनले चुच्चेपाटी फ्युल सेन्टर र मैतीदेवी पेट्रोल सप्लायर्स फर्ममा पेट्रोलियम पदार्थ बेचबिखन गर्न नपाउने गरी शिलबन्दी गर्न बुधवार नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुलाई आदेश दिएको छ । न्यायाधीशहरू श्रीमणकुमार गौतम र टेकनारायण कुँवरको संयुक्त इजलाशले आदेश दिएको हो । ...

काठमाडौं–तराई द्रुतमार्गको डीपीआर स्वीकृत
NA
काठमाडौं । बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई दु्रतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्ततः ६ महीनापछि सरकारले स्वीकृत गरेको छ । सरकारद्वारा स्वीकृत डीपीआरमा द्रुतमार्गको निर्माण लागत रू. १ खर्ब ५५ अर्ब रहने बताइएको छ । सो रकममा मूल्य अभिवृद्धि कर जोड्दा कुल निर्माण ला...

नेपाल–भारत संयुक्त आयोगको बैठक शुरू
NA
काठमाडौैं । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधवारदेखि काठमाडौंमा शुरू भएको छ । बिहीवारसम्म चल्ने बैठकको अध्यक्षता नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका तर्फबाट विदेशीमन्त्री सुब्रमन्यम जयशंकरले गरेका छन् । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर बुधवार नै ने...

चीन र ईयूका राजदूतसँग अर्थमन्त्रीको भेटवार्ता
NA
काठमाडौं (अस) । चीनका राजदूत होउ यान्की र नेपालका लागि युरोपियन युनियन (ईयू) का राजदूत एमएस भिरोनिका कोडीले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा बुधवार भएको भेटमा यान्कीसँग चिनियाँ कम्पनीबाट नेपालमा भइरहेको निर्माणको समीक्षा हुनुका साथै चीन सरकारको सहयोगमा सञ्चालित...

नलसिङगाड परियोजनाबारे छलफल 
NA
काठमाडौं (अस) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच बुधवार ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिङगाड जलविद्युत् परियोजना अघि बढाउनेबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । साथै, द्विपक्षीय हितका ला...

सरकारी विज्ञापन आफूखुशी गर्न रोक
NA
काठमाडौं । अब सरकारी कार्यालयले आफूखुशी विज्ञापन गर्न नपाउने भएका छन् । सरकारी विज्ञापन सरकारले बनाएको विज्ञापन बोर्डमार्फत एकद्वार प्रणालीबाट गरिने व्यवस्था सहितको ‘विज्ञापनसम्बन्धी नियमन गर्न बनेको विधेयक’ बुधवार संसद्को विकास तथा प्रविधि समितिबाट पारित भएको छ । विधेयक संसद्बाट पारित भ...

काठमाडौं विश्वको घुम्न लायक पाँचौं उत्कृष्ट शहर, नेपाली खाना स्तरीय
NA
भदौ ४, काठमाडौं । नेपाल सन् २०१९ मा घुम्न लायक विश्वको पाँचौं उत्कृष्ट शहर घोषित भएको छ । विश्वप्रसिद्ध ट्राभल साइट लोन्ली प्लानेटले सार्वजनिक गरेको संसारकै घुम्न पर्ने १० शहरको सूचीमा काठमाडौं पाँचौं नम्बरमा छ । लोन्ली प्लानेटको सूचीमा विश्वका घुम्न पर्ने उत्कृष्ट शहरमा डेनमार्कको राजधानी कोपनहे...

वीरगञ्ज भन्सारले लागू गरेको प्रविधिको विरोधमा भारतीयद्वारा नाका दिनभर बन्द, इन्धन र औद्योगिक कच्चापदार्थ आयात प्रभावित, साँझ सहमति जुट्यो
NA
भदौ ४, वीरगञ्ज । भारतबाट सुविधामा एक दिने पास लिएर नेपाल प्रवेश गर्ने भारतीय सवारीका साधनको अभिलेख राख्न वीरगञ्ज भन्सार कार्यालयले इनर्वा नाकामा लागू गरेको प्रविधिको विरोधमा भारतको सीमावर्ती रक्सौलका बासिन्दाले नाका बन्द गराएका छन् । वीरगञ्ज–रक्सौल मितेरी पुलको भारतीय कस्टमअगाडि बुधवार सडक अवर...

संसदीय समितिबाट विज्ञापन नियमन विधेयक पारित, राष्ट्रियसभाले संशोधन गरेका केही बुँदालाई साविककै राखियो
NA
भदौ ५, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । समितिको बुधवारको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् । राष्ट्रियसभाले सरक...