काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशमा कच्चा पदार्थको उत्पादन कम भएर उद्योग सञ्चालनमा बाधा आइरहेको स्थितिमा उद्योगी स्वयंले पनि कच्चा पदार्थ उत्पादनमा लाग्नुपर्ने बताएका छन् । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री रिजालले सबै कुरामा...
काठमाडौं । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ ओटा मुर्रा जातको राँगाबाट कम्तीमा १ लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ । वस्तुगत सहायतास्वरूप प्राप्त हुने उच्च प्रजनन मानका १५ राँगाबाट ३ वर्षपश्चात वार्षिक कम्तीमा १ लाख ५० हजार डोज व...
काठमाडौ । वैदेशिक रोजगारीका लागि नयाँ गन्तव्य खुला गर्ने सरकारी तयारी भइरहेको बताइएको छ । सरकारले प्रतिबन्धित मुलुक इराक लगायत युरोपको जर्मनी सहित नयाँ मुलुकलाई खुला गर्ने तयारी गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा बताइएको हो । कार्यक्रममा बोल्दै...
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। विगतको संसदले पास गरी मन्त्रिपरिषदको सिफरिसमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका सो विधेयकलाई यथास्थनमा राख्न सर्वोच्चले आदेश दिएको हो । न...
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीस्थित प्राचीन पोखरी 'कमलपोखरी'को पूर्वाधारको काम धमाधम शुरु गरिएको छ । सांँढे ४ करोड रुपैयाँ लागतमा निर्माणधीन यो पोखरी आगामी भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै सम्पन्न गर्ने तयारी छ । पोखरीको काम सकिएपछि यहांँ चिल्ड्रेन पार्क, था...
काठमाडौ । नेपाल सरकारले आगामी आर्थिक बजेटमार्फत राष्ट्रिय, सामुदायिक तथा निजी वनको व्यवस्थापनबाट तीन करोड घनफिट काठ आपूर्ति गर्ने उल्लेख गरेको छ । यसबाट काठ र फर्निचरको आयात प्रतिस्थापनमा सहयोग पुग्ने सरकारको विश्वास छ । अर्थमन्त्री डा प्रकाशशरण महतले यही जेठ १५ गते आव २०८०/८१ को बजेट वक्तव्य सार...
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्...
नवलपुर । मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको छ । क्रुजसीपका कारण नवलपुर र चितवनमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको होटल व्यवसायी बताउँछन् । गैँडाकोटको एलो हाउस रिसोर्टका सञ्चालक चीरञ्ज...
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर विक्री गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । जलविद्युत कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपूर्व विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम...
काठमाडौं । जेठ २१ गतेदेखि कुमारी बैंक र सेन्ट्रल फाइनान्सको कुल २९ हजार २७१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । सेन्ट्रल फाइनान्सको २४ हजार ५५३ कित्ता र कुमारी बैंकको ४ हजार ७१८ कित्ता संस्थापक शेयर विद्यमान संस्थापकमा मात्र विक्री खुला गरिएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरू...