ललितपुर । ललितपुरको गुसिंगालमा दशैंको लागि तयार गरिएको दुर्गाको मूर्तिलाई जोरपाटीको पूजा स्थल तर्फ लगिदै छ । अविरल बर्षाका कारण मूर्ति निर्माणस्थलमा पानी जमे पछि घटस्थापनाको अघिल्लो दिन सम्म पनि मूर्तिहरू निर्माण पूर्ण हुन नसक्दा कालिगढहरूलाई पूजा स्थलमा नै गएर मूर्ति श्रृंगार्नुपर्ने चटारो छ । दशैंमा उपत्यकाको विभिन्न स्थानमा दुर्गा माताको मूर्ति राखेर पूजाअर्चना गर्ने गरिन्छ ।
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान ।