काठमाडौं । राष्ट्रपति निर्वाचन आउन तीन साताभन्दा कम समय बाँकी रहँदा अमेरिकाका १८ राज्यमा अर्ली भोटिङ शुरु भएको छ ।
तीमध्ये ३ राज्य (मिनेसोटा, दक्षिण डकोटा र भर्जिनिया)मा गत सेप्टेम्बर २० बाट मतदान शुरु भएको हो ।
हालसम्म मतदान शुरु गर्ने १८ राज्य
मिनेसोटा - सेप्टेम्बर २०
दक्षिण डकोटा - सेप्टेम्बर २०
भर्जिनिया - सेप्टेम्बर २०
भर्मन्ट - सेप्टेम्बर २१
इलिनोइस - सेप्टेम्बर २६
मोन्टाना - अक्टुबर ७
नेब्रास्का - अक्टुबर ७
इन्डियाना - अक्टुबर ८
न्यू मेक्सिको - अक्टुबर ८
ओहायो - अक्टुबर ८
वायोमिङ - अक्टुबर ९
एरिजोना – अक्टुबर ९
जर्जिया - अक्टुबर १५
आयोवा - अक्टुबर १६
कन्सास - अक्टुबर १६
रोड आइल्याण्ड - अक्टुबर १६
टेनेसी - अक्टुबर १६
उत्तरी क्यारोलिना - अक्टुबर १७
यीबाहेक अन्य २५ राज्यमा भने नोभेम्बरअघि मतदान हुँदैछ ।
नोभेम्बरअघि मतदान शुरु गर्ने १८ राज्य
लुइसियाना (राष्ट्रपति) - अक्टुबर १८
वासिङ्टन - अक्टुबर १८
म्यासाचुसेट्स - अक्टुबर १९
नेभाडा - अक्टुबर १९
अलास्का - अक्टुबर २१
अर्कान्सस - अक्टुबर २१
कोलोराडो - अक्टुबर २१
कनेक्टिकट - अक्टुबर २१
इडाहो - अक्टुबर २१
दक्षिण क्यारोलिना - अक्टुबर २१
टेक्सास - अक्टुबर २१
हवाई - अक्टुबर २२
मिसौरी - अक्टुबर २२
उटाह - अक्टुबर २२
विस्कान्सिन - अक्टुबर २२
वेस्ट भर्जिनिया - अक्टुबर २३
मेरिल्याण्ड - अक्टुबर २४
डेलावेयर - अक्टुबर २५
फ्लोरिडा - अक्टुबर २६
मिशिगन - अक्टुबर २६
न्यू जर्सी - अक्टुबर २६
न्युयोर्क - अक्टुबर २६
कोलम्बिया जिल्ला - अक्टुबर २८
ओक्लाहोमा - अक्टुबर ३०
केन्टकी - अक्टुबर ३१
आगामी नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प उम्मेदवार छन् । ट्रम्प निवर्तमान राष्ट्रपति हुन् भने ह्यारिस हालकी उपराष्ट्रपति हुन् ।
पछिल्ला मत सर्वेक्षणले भने ह्यारिसले चुनाव जित्ने प्रक्षेपण गरेका छन् । युएसएटुडेको सहयोगमा