बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार अनुमानभन्दा कम, निष्क्रिय कर्जाको अनुपात बढ्यो

चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारी ।

Share News

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार अनुमानभन्दा कम देखिएको छ भने निष्क्रिय कर्जाको अनुपात बढेको छ । 

नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) सार्वजनिक गरिरहेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा यस्तो उल्लेख छ । 

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।