बेलाको व्यापार [तस्वीर]

Share News

पर्साको वीरगञ्जस्थित घरिअर्वा पोखरीबाहिर ठेलामा फलफूल बेच्ने व्यापारीसँग मोलमोलाइ गर्दै ग्राहक । तराईमा गर्मी बढेसँगै मेवा र नरिवलजस्ता फलफूलको बिक्री बढेको छ । तस्वीर : ओमप्रकाश खनाल/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।