भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

फाइल तस्वीर ।

Share News

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ ।

९२ वर्षीय सिंहको बिहीवार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

उनी कांग्रेस आईका तर्फबाट सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका थिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।