२०७२ सालको भूकम्प गएपछि र पुन:निर्माणपछिका दुई तस्वीरमा काठमाडौंको हनुमानढोका क्षेत्र । २०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पले हनुमानढोका क्षेत्रलगायतका देशभरमा विभिन्न पुरातात्त्विक क्षेत्रका संरचनामा क्षति पुर्याएको थियो । तीमध्ये अधिकांशको पुन:निर्माण सम्पन्न भइसकेको छ । केहीको भने पुन:निर्माण जारी छ ।
उक्त भूकम्प गएको आज (२०८२ वैशाख १२ गते) १० वर्ष पुगेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान