बल्खु तरकारी बजार पुरै डुवानमा, एक पुरूष मृत अवस्थामा फेला- तस्वीर*

बल्खु पुलमुनि घाइते अवस्थामा भेटिएका एक पुरूषको उद्धार गरिंदै । तस्वीर : आर्थिक अभियान

Share News

काठमाडौं ।  मंगगलबार रातिदेखि परेको पानीका कारण वागमती नदीमा आएको बाढीले बल्खु तरकारी बजार पुरै डुवानमा परेको छ  ।

बाढीले तरकारी बजारका स्टलहरूलाई क्षति पुर्याएको छ भने बल्खु पुलमिुनिबाट एक जना पुरूष मृत अवस्थामा भेटिएका छन् । वाग्मतीको सतह बढेका कारण किनारमा रहेका बस्तीहरू डुबानमा परेका छन् । थापाथली, टेकु र बल्खुमा रहेका सुकुम्बासी बस्ती जलमग्न भएका छन् ।

यो पनि हेर्नुहोस्: उपत्यकाका नदीमा जलसतह बढेपछि नदी करिडोरका बस्ती 'डेन्जर जोनमा'
तस्वीरमा हेर्नुहोस् 

*सच्याइएको

तस्वीर सबै: सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।