धन्तेरसका दिन टक्सार महाशाखामा सर्वसाधारणको भीड, भाँडाकुँडा किन्दै सर्वसाधारण : तस्वीहरू

तस्वीर : रासस

Share News

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेका नयाँ मुद्रण चाँदी र सुनको सिक्का लिनका लागि मङ्गलबार धन्तेरसका दिन मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ । हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ ।  कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस पनि हो । सुन, चाँदी र अन्य बहुमूल्य धातुको खरीदका लागि धनतेरस शुभ मानिन्छ ।

मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा सर्वसाधारणको भीड ।


दाङको घोराही उपमहानगरपालिका–१५ स्थित न्यूरोडको भाँडा पसलमा धन्तेरसको दिन मङ्लवार भाँडाकुँडा किन्दै सर्वसाधारण ।

तस्वीर: रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।