गोर्खाज फाइनान्सको साधारण सभा स्थगित

Share News

काठमाडौं । गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते बोलाएको ३० औं साधारण सभा स्थगित भएको हो ।

कम्पनी ऐन, २०६३ को दफा ७३ तथा वित्तीय संस्थाको नियमावलीको नियम ५ अनुसार सभा सञ्चालन गर्न आवश्यक उपस्थित शेयरधनीको संख्या नपुगेपछि सभा स्थगित गरिएको जानकारी कम्पनीले जनाएको छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।