गोर्खाज फाइनान्सको सिइओले दिए राजीनामा

Share News

काठमाडौंगोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कुमार घिमिरेले राजीनामा दिएका छन् ।

सिइओ घिमिरेले दिएको राजीनामा भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले असोज २२ गतेदेखि लागू हुने गरी सिइओको घिमिरेको राजीनामा स्वीकृत गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।