झरीमा यस्तो देखियो काठमाडौं उपत्यका [तस्वीरहरू]

Share News

काठमाडौं । काठमाडौंमा बुधवार (आज) झरी परेको छ । झरी परेपछि असन, न्युरोडलगायत क्षेत्रमा मानिस छाता ओढेर सडकमा हिँडडुल गरिरहेका छन् ।

सडक छेउका व्यापारीहरू पनि ओत लागेर ग्राहकको प्रतीक्षामा देखिन्छन् ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।