काठमाडौंको असनबजार नजिकै न्हैकन्तलाको एक पाटीमा जंगली च्याउ बेच्दै एक महिला । मकवानपुरको टिस्टुङ्ग पालुङ्गबाट ल्याएको उक्त च्याउ प्रतिभाग १०० रुपैयाँमा विक्री गरेको ती महिला बताउँछिन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.