जथाभावी पार्किङ गर्नेहरू महानगर प्रहरीको निशानामा ! [तस्वीर]

Share News

काठमाडौंको न्यूरोडमा जथाभावी पार्किङ गरिएका सवारीसाधनलाई कारवाही गर्न खटिएका एक महानगर प्रहरी । न्यूरोडका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्न थालिएपछि काठमाडौं महानगरपालिकाले कारबाही अभियान थालेको हो । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।