काठमाडौं । शान्तिका दूत भगवान् गौतम बुद्धको २५६८औं जन्मजयन्ती गुम्बा, चैत्य, विहारमा पूजा आराधना, प्रवचन, श्रद्धा भक्तिपूर्वक शान्तिको कामना गरि मनाइएको छ ।
जन्मजयन्तीका अवसरमा काठमाडौंको स्वयम्भूलगायत क्षेत्रमा बौद्ध धर्माालवम्वीको बाक्लो भीड लागेको छ ।
हेर्नुस् तस्वीरहरू