सान्जेन खोला जलविद्युत आयोजना सञ्चालनको शुभारम्भ [तस्वीर]

Share News

काठमाडौंमा आयोजित कार्यक्रममा चिनियाँ लगानीमा ७८ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजना निर्माण सम्पन्नपछि सञ्चालनको शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्का, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख वाङ सिन, विद्युत प्राधिकरणका निर्देशक हितेन्द्र देव शाक्यलगायत । सालासुङ्गी पावर लिमिटेडमार्फत निर्माण तथा चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेडको लगानीमा उक्त आयोजना सम्पन्न भएको हो । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

what a great news