५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

Share News

काठमाडौं । सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने दिन आज सकिदै छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्नेछ ।

भोलि सार्वजनिक विदा भएकाले आज सम्म कायम यस शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कम्पनीले गत आव २०८०/८१ को मुनाफाबाट घरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरको हो । यो प्रस्ताव पारितका लागि

कम्पनीले कात्तिक ५ गते साधारण सभा बोलाएको छ । सभा होटल इम्पोरियल बत्तिसपुतली काठमाडौंमा दिनको ११ बजे शुरु हुनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।