तीजमा छमछमी [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । आज भाद्र शुक्ल तृतिया अर्थात् हरितालिका (तीज) । नेपाली नारीहरूले हर्षाेल्लासका साथ यो चाड मनाइरहेका छन् । 

तीजको अवसरमा काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शन र पूजाआजा गर्न आउनेको भीड लागेको छ । काठमाडौंको मखनस्थित महादेव मन्दिरमा पनि पूजाआजा गर्न आउने व्रतालुको भीड लागेको छ । 

मन्दिर परिसरमा कतिपय महिलाहरू छमछमी नाचिरहेका छन् । तीजको दिन पूजाआजा सकेपछि महिलाहरू नाचगान गर्ने गर्छन् । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।