तोकिएको समयमा राफसाफ नगरेपछि एप्पल सेक्युरिटिज ३ दिनका लागि निलम्बनमा

Share News

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले एप्पल सेक्युरिटिज (ब्रोकर नम्बर १०१) लाई तीन दिनका लागि निलम्बन गरेको छ ।

तोकिएको समयभित्र राफसाफ कार्य नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङले पठाएको पत्रका आधारमा निलम्बन गरेको नेप्सेले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।