त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना, क्षतिको विवरण आउन बाँकी

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको अवशेष । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटना भएर आगो लागेको जनाइएको छ  । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा छन् । थप विवरण आउन बाँकी छ ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार सौर्य एयरको 9N-AME/CRJ200 जहाज काठमाडौैंदेखि पोखराको लागि उड्ने क्रममा दुर्घटनामा परेको हो । विमानमा १९ जना यात्रु रहेको बताइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।