काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात ब्यवस्था विभागमा पठाएको छ । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्न...
काठमाडौं । धितोपत्रसम्बन्धी ऐन २०६३ मा भएका व्यवस्थाहरूलाई संशोधन गरी धितोपत्र बजार हुने भित्री कारोबार, कृत्रिम कारोबार, जालसाजीयुक्त कारोबारलगायत कसुरको छानविन गर्ने जिम्मा नेपाल प्रहरीलाई दिने गरी कानून बनाउन लागिएको छ । अहिले त्यस्तो छानविन धितोपत्र बोर्डले गर्दै आएको छ । अघिल्लो प्रति...
काठमाडौं । विश्वव्यापी प्राविधिक जगतमा कर्मचारी कटौतीको सिजन सकिएको छैन । यो वर्ष माइक्रोसफ्ट र गूगल जस्ता ठूला कम्पनीहरु पनि यो सूचिमा थपिएका छन् । जनवरीमा दैनिक ३ हजार ४०० भन्दा धेरैलाई कामबाट निकालिएको छ । बर्खास्त भएका कर्मचारीहरुको तथ्यांक राख्ने साइट Layoffs.fyi का अनुसार जनवरीको अहिलेसम्...
काठमाडौं । नेपालमा छायांकन भएको भारतीय चलचित्र ‘उचाइ’ भारत, अमेरिका, मलेशिया, अस्ट्रेलियालगायत मुलुकमा प्रदर्शन हुँदा अहिले विश्वभर नेपालको चर्चा भइरहेको छ । त्यसको कारण हो, ‘उचाइ’को छायांकन विश्वकै अग्लो स्थानमा हुनु । सगरमाथा आधार शिविर (बेस क्याम्प)मा छायांकन भएको &lsqu...
काठमाडौं । यही माघ १५ गतेदेखी २१ गतेसम्म इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इनिस्टिच्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) भारतको आयोजनामा ‘योङ सेफ ओलम्पियाड’ सञ्चालन हुँदैछ । उक्त प्रतिस्पर्धामा नेपालको तर्फबाट सु॥ान थापाले प्रतिस्पर्धा गर्ने भएका छन् । उनी एकेड...
चितवन । जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् । कात्तिक महीनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म २११ ओटा निवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार परेका निवेदनमध्ये ६७ ओटा मुद्दा दर्ता भएका छन् । का...
काठमाडौं । हिमालयको काखमा रहेका नेपाल र भुटान दुवैमा जलविद्युत्लाई आर्थिक विकासको मुख्य शक्ति बन्न सक्ने माध्यमका रूपमा हेरिन्छ । जलविद्युत् उत्पादनका लागि दुवै देशमा पर्याप्त स्रोत र अनुकूल भूबनोट छ । विभिन्न अध्ययनहरूले नेपालको कुल विद्युत् उत्पादन क्षमता ८३ हजार मेगावाट देखाएका छन् जबकि भुटानक...
काठमाडौं । २५ देखि ३५ वर्ष उमेर समूहका ४ जना युवाले ‘नेको’ ब्राण्डमा फुटवेयर उद्योग शुरू गरेका छन् । कञ्चनपुरका जयदेव कलौनी, दाङकी शाक्षी बस्नेत, पोखराका प्रदीप कोइराला र वीरगञ्जका निरज जैसवालको साझेदारीमा नेको क्रिएशन प्रालि मार्फत नेको ब्राण्डमा जुत्ता उद्योग शुरू गरेका हुन् । वीरग...
काठमाडौं । बैंकहरूले लगानीकर्तालाई दिने प्रतिफल घटेको छ । तरलता अभावले व्यवसाय विस्तार गर्न नसकेका बैंकहरूको उच्च प्रतिस्पर्धा र नियामकीय प्रावधानले आम्दानी खुम्चिन थालेपछि लगानीकर्ताले पाउने प्रतिफल पनि प्रभावित भएको हो । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार वाणिज्य बैंक...
काठमाडौं । भारतको बहुराष्ट्रिय व्यापारिक घराना टाटा समूहले घाटामा चुर्लुम्म डुबेको सरकारी विमान सेवा प्रदायक कम्पनी एयर इन्डियाको स्वामित्व लिएपछि अहिले कायाकल्प फेरिएको छ । सरकारी स्वामित्वमा हुँदा ऋणको भारी बोकेर टाट पल्टिएको कम्पनीले ४०० न्यारोबडी र १०० वाइडबडी विमान किन्ने हल्ला बजारमा अहिले...