समाचार खोज्नुहोस
नेपाल एसबिआई बैंकले बुधवारदेखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने
NA

असार २१, काठमाडौं । नेपाल एसबिआई  बैंक लिमिटेडले भोलि बुधवार अर्थात् असार २२ गतेदेखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ।

कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३...

विस्तृतमा →

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३५ % बोनस शेयर सूचीकृत
NA

असार २१, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको २१ लाख ८९ हजार ३१७ दशमलव ३७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनील...

विस्तृतमा →

ग्राभेल ल्याउन रोक लगाउँदा मेची–महाकाली रेल मार्गको काम बन्द
NA

असार २१, रौतहट । राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल मार्गको काम बन्द भएको छ । 

स्थानीयतहले नदीबाट ग्राभेल ल्याउन रोक लगाएपछि रेलवेको ट्रयाक बनाउने काम बन्द भएको हो । स्थानीयतहहरूले असार १ गतेदेखि नदीबाट ग्राभेल,...

विस्तृतमा →

तस्वीर : सिमलको रुखले रोकिएको सडक निर्माण    
NA

कञ्चनपुरको महाकाली नदीमा बनिरहेको चार लेनको पुल आयोजनाअन्तर्गत दोधारा चादँनीतर्फको पहुँच मार्गमा रहेका दुई ओटा सिमलका रुख । रुख हटाउन नसक्दा चार वर्षदेखि सो क्षेत्रमा सडक कालोपत्र हुनसकेको छैन। तस्वीर : रासस
 

विस्तृतमा →

ग्लोबल आइएमई ब्यालेन्स फण्ड - १ ले बुधवारदेखि १२ करोड इकाई विक्री गर्दै
NA

असार २१, काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ग्लोबल आइएमई ब्यालेन्स फण्ड - १ ले बुधवारदेखि अर्थात् असार २२ गतेदेखि १२ करोड इकाई विक्री खुला गर्ने भएको छ ।

फण्डले प्रतिइकाई रू. १० अंकित मूल्यका रू. १ अर्ब २० कर...

विस्तृतमा →

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
NA

असार २१, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा मंगलवार ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।  

प्रहरीका अनुसार नौ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जिल्लाको खाँडादेवी गाउँपालिका- १ स्थित लुभुघाटमा बिहान १० बजे यात्रुबाहक बा...

विस्तृतमा →

अस्पतालका लागि कर्मचारी आवश्यकता
NA

असार २१, काठमाडौ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको एउटा १०० शय्याको अस्पतालले कर्मचारी माग गरेको छ ।

अस्पतालले सहायक प्रबन्ध निर्देशक पदका लागि एक जना र शैक्षिक कार्यक्रम संयोजकका लागि एक जना गरि जम्मा २ जना कर्मचारी आवश्यक भएको जानकारी दिएको छ ।  योग्यता पुगेका इच्छुक नेपाली ना...

विस्तृतमा →

पालिका अस्पतालमा आँखा र दाँतको उपचार गर्ने व्यवस्था हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ
NA

असार २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको  पनि उपचार हुने व्यवस्था गरिने बताएका छन् ।

सोमवार नेपाल चिकित्सक आयुर्वेद संघको २५...

विस्तृतमा →

स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धकको पदावधि थप 
NA

असार २१, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब महाप्रबन्धक गोविन्द चापागाईको पदावधि थप गरेको छ ।

उनको पदावधि असार २० गतेसम्म रहेको थियो । सोमवार बसेको सञ्चालक समितिको बैठकले उनको पदावधि एक वर्ष थप गर्ने निर्णय...

विस्तृतमा →

उद्यम यात्रा : जागीरबाट सफल उद्यमीमा छलाङ
NA

वीरगञ्ज । जगदीशप्रसाद अग्रवालले जीवनको ऊर्जाशील २८ वर्ष जागीरमा बिताए । उनले सन् १९६७ मा विराटनगरबाट जागीरे जीवन शुरू गरेका अग्रवाल अहिले वीरगञ्जलाई आधार बनाएर विस्तार भइरहेको निम्बस समूहको अध्यक्ष छन् । जागीरका क्रममा पाएको अनुभव, आफ्नै उद्यम गर्ने भोक र असफलताबाट सिके...

विस्तृतमा →