क्यालिफोनिर्याको हलिउड एण्ड हाइल्याण्ड सेन्टरमा आइतवार आयोजित ९० औं एकेडेमी अवार्ड (ओस्कार)मा आपूmले पाएको ट्रफीसहित सामूहिक तस्वीर खिचाउँदै सर्वोत्कृष्ट सहअभिनेता उपाधि विजेता साम रकवेल (थ्री बिलबोड्स आउटसाइड एबिङ मिसउरी), सर्वोत्कृष्ट सहअभिनेत्री एलिसन जेनी (आई, तोन्या), सर्वोत्कृष्ट अभिनेत्री फ्रान्सेल म्याकडोरम्यान्ड (थ्री बिलबोड्स आउटसाइड एबिङ मिसउरी) र सर्वोत्कृष्ट अभिनेता गेरी ओल्डम्यान (डार्केस्ट आवर) । ‘द सेप अफ वाटर’ले यस वर्षको सर्वोत्कृष्ट फिल्मको उपाधि हात पारेको छ । तस्वीरः रासस/एएफपी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।