एक्सएजको सीडीएमए बजारमा

Share News

श्याम बाबा मोबाइल प्रालिले एक्सएज ब्राण्डको ९५४आई मोडलको सीडीएमए मोबाइलको विक्री शुरू गरेको छ । २ दशमलव २ इञ्चको कलर डिस्प्ले रहेको यो मोबाइलमा १ दशमलव ३ मेगापिक्सेल क्षमताको क्यामेरा छ । त्यस्तै वायरलेस एफएम ब्लुटूथलगायत सुविधा उपलब्ध छन् । ४ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिने यो मोबाइलमा १ वर्षको वारेण्टी सुविधा उपलब्ध छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।