एचपीको नयाँ वर्ष अफर

Share News

 

नयाँ वर्षको अवसर पारेर आफना उपभोक्ताका लागि एचपीले ‘न्यू इयर बोनाञ्जा’ योजना ल्याएको छ । न्यूनतम ५ हजार रुपैयाँको एचपीका कुनै पनि उत्पादनको खरीद गरी ग्राहकले यस योजनामा सहभागी हुन सक्नेछन् । यस योजनामा ग्राहकलाई सामान खरीद गरेबापत एउटा स्क्र्याच कुपन उपलब्ध गराइनेछ । उक्त कुपन स्क्र्याच गरेपश्चात् ग्राहकले कुपनमा उल्लेख गरिएको उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । आफ्ना ग्राहकका लागि कम्पनीले आकर्षक उपहारको व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ । यो योजना नेपालभर एचपीका अधिकृत विक्रेतामार्फत उपलब्ध हुने कम्पनीले
जानकारी दिएको छ ।

 

नयाँ वर्षको अवसर पारेर आफना उपभोक्ताका लागि एचपीले ‘न्यू इयर बोनाञ्जा’ योजना ल्याएको छ । न्यूनतम ५ हजार रुपैयाँको एचपीका कुनै पनि उत्पादनको खरीद गरी ग्राहकले यस योजनामा सहभागी हुन सक्नेछन् । यस योजनामा ग्राहकलाई सामान खरीद गरेबापत एउटा स्क्र्याच कुपन उपलब्ध गराइनेछ । उक्त कुपन स्क्र्याच गरेपश्चात् ग्राहकले कुपनमा उल्लेख गरिएको उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । आफ्ना ग्राहकका लागि कम्पनीले आकर्षक उपहारको व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ । यो योजना नेपालभर एचपीका अधिकृत विक्रेतामार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।