- पेण्टियम चिप्सका पिता भनेर कसलाई चिनिन्छ ?
विनोद धाम
- कम्प्युटरको संसारमा नोबेल प्राइज भनेर कुन अवार्डलाई चिनिन्छ ?
ट्युनिङ अवार्ड
- भारतमा निर्मित सुपर कम्प्युटरको नाम के हो ?
परम टू थाउजेण्ड
- थ्रिडी एनिमेशनका लागि कुन सफ्टवेयरको प्रयोग गरिन्छ ?
थ्रिडी स्टुडियो म्याक्स
- आईबीओको पूर्ण रूप के हो ?
आई बिल्ड आई ब्लग
- पास्कल ल्याङ्ग्वेजको विकास कसले गरेका हुन् ?
निक्लस रिथ
- कम्प्युटरमा प्रयोग हुने यूएसबीको पूरा रूप के हो ?
युनिभर्सल सिरियल बस
- प्रख्यात ब्लगिङ साइट वर्डप्रेसको सुरुवात कसले गरेका हुन् ?
म्याथ्यु चार्ल्स ‘म्याट’ म्युलेन वेग
- नेकष्ट कम्प्युटर कर्पोरेशनका संस्थापक को हुन् ?
स्टिभ जब्स
- एचटीएमएलको सार्वजनिक प्रयोग कहिलेदेखि भएको हो ?
सन् १९८९
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।