आईटी क्विज, सोमवार, २४ असार २०७०

Share News

- संसारको पहिलो कमिक (हास्यवद्र्धक) वेबसाइट कुन हो ?
 द डिल्बर्ट जोन

- अनलाइनमा दर्ता गरिएको पहिलो डोमेन कुन हो ?
 सिम्बोलिक्स डटकम

- स्प्यामलाई इण्टरनेटको संसारमा अपराध मानिन्छ । स्प्याम गरेबापत पक्राउ परेका पहिलो व्यक्ति को हुन् ?
 एण्टनी ग्रेको (गे्रको पक्राउ पर्ने समयमा १८ वर्षका थिए । उनलाई सन् २००५ फेबु्रअरी २१ मा पक्राउ गरिएको थियो ।

- सन् १९९३ अप्रिल ३० लाई वेबको संसारमा अत्यन्त महŒवपूर्ण दिनका रूपमा मानिन्छ, किन ?
 यस दिन वर्ल्डवाइड वेब (डब्ल्यूडब्ल्यूडब्ल्यू) सार्वजनिक प्रयोग शुरू गरिएको थियो

- इण्टरनेट एक्सप्लोरर कहिले सार्वजनिक भएको हो ?
 सन् १९९५

- विश्वभर मासिक कति डोमेन नेम दर्ता हुन्छन् ?
 औसत १० लाख

- वेबमा ५ करोड सदस्य पुर्‍याउन कति समय लागेको थियो ?
 ४ वर्ष

- एमेजन डटकमको पुरानो नाम के थियो ?
 काडाब्रा डटकम

- डोमेन रेजिष्ट्रेशन शुरुआती अवस्थामा निःशुल्क गरिन्थ्यो । यसका लागि कहिलेदेखि शुल्क लिन थालिएको हो ?
 सन् १९९५ सेप्टेम्बर १४

- ‘फष्र्ट भर्चुअल होल्डिङ्ग्स’ पहिलो अनलाइन इलेक्ट्रोनिक बैङ्क हो । यसको आविष्कार कहिले र कसले गरेका हुन् ?
 लि स्टेन, सन् १९९४

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।