रोचक तथ्य, सोमवार, २१ साउन २०७०

Share News

- कम्प्युटरमा काम गर्ने व्यक्तिले एक मिनेटमा बढीमा सात पटकसम्म आँखा झिम्क्याउँछन् । सामान्य अवस्थामा मानिसले एक मिनेटमा २० पटक आँखा झिम्क्याउँछन्

- माइक्रोसफ्टका संस्थापक बिल गेट्सको घर म्याकिण्टस कम्प्युटरले डिजाइन गरेको हो, जुन एप्पल कम्पनीले निर्माण गरेको थियो

- एकजना टाइपिष्टको औंलाले एक दिनमा औसत १२ दशमलव ६ माइल यात्रा गर्छ

- ई–कमर्श साइट ई–वेमा प्रत्येक सेकेण्ड ६ सय ८० डलरको कारोबार हुने गर्छ

- अनलाइनमा प्रत्येक महीना १० लाखभन्दा बढी डोमेन (वेबसाइट) दर्ता हुने गर्छन्

- एचपी, गूगल, माइक्रोसफ्ट र एप्पल कम्पनी ग्यारेजबाट शुरू भएका हुन्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।