- नेपालमा एकीकृत अनुमतिपत्र पाएका टेलिकम्युनिकेशन कम्पनी कति छन् ?
चारओटा (नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम, स्मार्ट टेलिकम)
- बर्ड मोबाइलको नेपालस्थित आधिकारिक विक्रेता कुन् हो ?
ग्याजेट्स प्रालि
- नेपालमा कहिलेदेखि पोष्टपेड सीडीएमए सेवा शुरू भएको हो ?
सन् २००९
- आईपोड कनेक्टिभिटीसँग सम्बन्धित कम्प्युटर एप्लिकेशनको नाम के हो ?
आई ट्युन्स
- नेपालका हालका सूचना तथा सञ्चारमन्त्री को हुन् ?
माधव पौडेल
- एप्पलले हालै सार्वजनिक गरेको ग्याजेट्सको नाम के हो ?
आईफोन फाइभ एस र फाइभ सी
- नोकिया मोबाइलमा विण्डोज ओएस प्रयोग गर्नुअघि कुन ओएसको प्रयोग भएको थियो ?
सिम्बियन
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।