नेपालका विभिन्न स्थानमा मालसामान पुर्याएर सोमवार वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै फर्किने क्रममा ढुवानीका साधन । पारवहनमा स्वदेशी लगानी प्रवर्द्धनमा हुन नसक्दा वैदेशिक व्यापारतर्फ नेपालमा हुने अधिकांश ढुवानी भारतीय ढुवानी व्यवसायीकै भरमा चलेको छ । आईसीपी भन्सारबाट मात्रै दैनिक ८०० भन्दा बढी ढुवानीका साधन भित्रिन्छन् । तीमध्ये इन्धन बोक्ने केही ट्यांकरबाहेक अन्य बस्तुको ढुवानीमा भारतीय साधन प्रयोग हुँदै आएको छ । तस्वीर : ओमप्रकाश खनाल/ आर्थिक अभियान
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।