थप ४ कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध 

Share News

जेठ ४, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैैंक तथा वित्तीय संस्थाहरू रियल टाइम ग्रस सेटलमेन्ट ९आरटीजीएस० प्रणालीमा आवद्ध हुने क्रम बढेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय थप ४ ओटा वित्तीय कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध भएका छन् । मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र समृद्धि फाइनान्स कम्पनी आरटीजीएसमा आवद्ध भएका हुन् । 

आरटीजीएस प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।