असार ८, काठमाडौं । पछिल्लो समय डलरको भाउ दिन प्रतिदिन बढ्दै गएको छ । मंगलवार १ अमेरिकन डलरको १२५ रुपैयाँ शून्य ७ पैसा विक्रीदर रहेकोमा आज बढेर १२५ रुपैयाँ २२ पैसा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकन डलरको खरीददर १२४ रुपैयाँ ६२ पैसा र विक्रीदर १२५ रुपैयाँ २२ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो १ को खरीददर १३१ रुपैयाँ ४५ पैसा र विक्रीदर १३२ रुपैयाँ शून्य ८ पैसा रहेको छ ।
युके पाउँण्ड स्टलिङ १ को खरीददर १५२ रुपैयाँ ८३ पैसा र विक्रीदर १५३ रुपैयाँ शून्य ८ पैसा रहेको छ ।
आजको विदेशी विनिमयदर यस प्रकार छ
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।