आशा लघुवित्तका स्वतन्त्र सञ्चालक देबेन्द्र लाल श्रेष्ठले दिए राजीनामा

Share News

असार ९, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक देबेन्द्र लाल श्रेष्ठले राजीनामा दिएका छन् ।

असार ८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।