असार १९, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
अव कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सम्पूर्ण कार्यहरु उक्त क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ।
कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो । कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण प्रक्रियामा रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।