साउन २६, काठमाडौ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ ले आव २०७८/०७९ सम्मको सञ्चित नाफाबाट इकाईधनीलाई प्रतिफल घोषणा गरेका छन् ।
सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ ले १० प्रतिशत नगद लाभांश (करसहित) इकाईधनीलाई वितरण गर्ने घोषणा गरेका हुन् । क्यापिटलको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।