आशा लघुवित्तको स्वतन्त्र सञ्चालकमा दिलीप पौडेल नियुक्त 

Share News

भदौ १, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा दिलीप पौडेललाई नियुक्त गरेको छ ।

कम्पनीको गत मंगलवार बसेको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा पौडेललाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।