प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत 

Share News

भदौ २१, काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्र मंगलवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

अब यो ऋणपत्र बुधवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले पाँच वर्ष अवधि भएको वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको १०.१५ % प्राइम डिबेन्चर २०८४ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।